Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


फुटबल क्लब बार्सिलोनाको अफिसमा प्रहरी छापा, ४ पक्राउ

एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोनाको कार्यालयमा प्रहरीले छापा मारेको छ । आर्थिक अपचलन र कर छलीको आशंकामा क्लबका चार जना कर्मचारी पक्राउ समेत परेका छन् । प्रहरीले आफ्नो छानविन

फेल भएकालाई लाइसेन्स दिने सहसचिवसहित १७ कर्मचरीले पाए सफाइ

काठमाडौं । परीक्षामा सहभागी नभएका तथा फेल भएकालाई पास भएको देखाएर सवारीचालक अनुमत्तिपत्र (लाइसेन्स) दिएको अभियोग लागेका सहसचिवसहित १७ कर्मचारीले सफाइ पाएका छन् । तीनवटा फरक फरक मुद्दामा विशेष अदालतदले

२०७८ मा तीनवटा दशै, असोज २९ गते विजयादशमी

काठमाडौं । २०७८ सालमा तीनवटा दशै परेका छन् । २०७७ सालमा मलमास परेकाले चैते दशै नयाँ वर्षको वैशाखमा परेपछि तीनवटा दशै परेका हुन् । वाल्मीकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा

देशको सुरक्षा व्यवस्थामा प्रधानमन्त्रीलाई नै अविश्वास, प्रहरी अधिकारी भन्छन्,’सुरक्षाकर्मी र देशकै बेइज्जत गरे’

काठमाडौं । चारवटै सुरक्षा निकायका तीन सयभन्दा धेरै सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्री केपी ओलीले आफू असुरक्षित रहेको बताएका छन् । देशको सुरक्षा व्यवस्थाको कमान सम्हालिरहेका गृहमन्त्री रामबहादुर थापा बादल मञ्चमै रहेको

ग्यासबाहेक सबै पेट्रोलियम पदार्थमा रातारात भाउ बढ्यो: पेट्रोल, डिजेल र मट्टितेलमा २ रूपैयाँ वृद्धि

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलिय पदार्थको भाउ बढाएको छ । निगमले गएको मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रूपैयाँका दरले मूल्यवृद्धि गरेको जनाएको छ

‘बी’ डिभिजन लिगः सातदोबाटो युथ क्लब र आरसीटीको १–० को जित

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबको अपराजित यात्रा कायमै रहेको छ । सोमबार भएको खेलमा सातदोबाटोले श्री भगवती क्लबलाई १–० ले पराजित गर्‍यो

दाहाल–नेपालका केन्द्रीय सदस्य हटाउने ओलीको चेतावनी, भन्छन्– ‘नियुक्ति दिनेले बदर पनि गर्नसक्छ’

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहका केन्द्रीय सदस्यलाई हटाइदिने चेतावनी दिनुभएको छ । सोमबार पोखरामा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा उहाँले

४० अंकले नेप्से बढ्दा चन्द्रागिरी हिल्सका लगानीकर्ताले बढी कमाए

काठमाडौं । पछिल्ला केही दिन ओरालो लागेको शेयर बजारमा सोमबार दोहोरो अंकको सुधार आएको छ । उतार चढावकाबीच बजार परिसूचक नेप्से ४० अंकले उकालो लागेर २५ सय १५ पुग्यो ।

बढ्यो चुनौतीः के हुन् विकासशील मुलुकमा प्रवेश गर्दाका फाइदा ?

काठमाडौं । नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा प्रवेश गरेको छ । यो नेपालका लागि प्रतिष्ठाको विषय हो । तर यसबाट मुलुकलाई फाइदा चाहिँ के हुन्छ त ? संयुक्त राष्ट्रसंघको

ओली पूर्ण रूपले पतन नहुँदासम्म बेइमानी र गडबढ गर्न छाड्दैनन्– अध्यक्ष दाहाल

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली सम्पूर्ण रूपले पतन नहुँदासम्म बेइमानी र गडबढ गर्न नछाड्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित पेशागत महासंघ नेपाल