Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


चीनले थप आठ लाख डोज खोप अनुदानमा दिने

काठमाडौं । चीनले पनि नेपाललाई कोभिड १९ विरुद्ध थप आठ लाख डोज खोप अनुदानमा दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जाल ट्वीटर मार्फत थप खोप

डा. भट्टराई दिल्लीबाट आज स्वदेश फर्कंदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य परीक्षण पूरा गरी आज स्वदेश फर्कंदै हुनुहुन्छ । लामो समयदेखि नेपालमै उपचार गराइरहेका उहाँलाई चिकित्सकहरुले

शिलान्यास र उद्घाटन गर्न प्रधानमन्त्री झापा र मोरङ जाँदै

काठमाडौ । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली झन देश दौडाहामा लागिरहनुभएको छ । पछिल्लो समय विभिन्न आयोजनाको शिलान्यास र उद्घाटनमा प्रधानमन्त्री ओली व्यस्त हुँदै आउनुभएको

जोकोभिच ३ सय १० हप्तादेखि शिर्ष वरियतामा

एजेन्सी । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले सर्वाधिक लामो अवधि विश्व वरियताको शिर्ष स्थानमा रहने किर्तीमान बराबरी गरेका छन् । विश्व टेनिसको सर्वोच्च निकायले हरेक हप्ता पुरुषतर्फ ए.टि.पी र महिलातर्फ

अमलेखगंज–चितवन पेट्रोलियम पाइपलाइन निर्माण थालिने

बारा । वैशाख देखि अमलेखगंज–चितवन पेट्रोलियम पाइपलाइन निर्माण थालिने भएको छ । नेपाल–भारत पाइपलाइन संयुक्त अध्ययन टोलीले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइनको सम्पूर्ण तयारी पूरा गरे संगै पाईपलाईन

बर्दियामा बाघको आक्रमणबाट बेपत्ता लालबहादुरको शव भेटियो

बर्दिया । बाघको आक्रमण बाट बेपत्ता एकजनाको शव भेटिएको छ । बर्दिया राजापुर नगरपालिका-१० का लालबहादुर थारुको शव भेटिएको हो । हात्तीको सहायताले खोजी गर्दा आधा खाएको अबस्थामा शव फेला

साउथह्याम्पटनलाई हराउँदै एभर्टनको शिर्ष चारभित्र पर्ने सम्भावना जिवितै

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन ब्राजिलियन खेलाडी रिचार्लीसनले निर्णायक गोल गरे । जितसँगै एभर्टनले

नााभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानबिन गर्न राष्ट्रसंघको माग

एजेन्सी । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार बिज्ञहरुले नाभाल्नीमाथि मानव अधिकार हनन भएको भन्दै घटनाको

महिलालाई जिउँदै पुरेर एक्स्काभेटर चालक फरार

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किँदै गरेकी स्थानीय ४५ वर्षीया

फ्रान्सका पुर्व राष्ट्रपति सार्कोजीलाई भ्रष्टाचार आरोपमा ३ बर्षको जेल सजाय

एजेन्सी । फ्रान्सका पुर्व राष्ट्रपति निकोल सार्कोजीलाई भ्रष्टाचारको आरोपमा जेल सजाय तोकिएको छ । आफु पदमा रहँदा न्यायाधीशहरुलाई घुस दिन खोजेको आरोपमा दोषी ठहर भएपछी फ्रान्सको उच्च अदालतले सार्कोजीलाई ३