Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


राष्ट्रिय परिचय पत्रका लागि ६३ हजारले विवरण भरे, नागरिकता भने डेढ लाखसँग

डडेल्धुरा । डडेल्धुरामा राष्ट्रिय परिचय पत्र बनाउन ६३ हजारभन्दा बढीले विवरण भरेका छन् । जिल्लाका सात वटै स्थानीय तहमा सञ्चालन गरिएको शिविरमा ६३ हजार ४ सय ६ जनाले विवरण भरेको

विप्लव समूहद्वारा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन (विज्ञप्तिसहित)

काठमाडौं । सरकारले वार्ता टोली बनाएको केही घण्टामै विप्लव समूहको नेकपाले पनि वार्ता टोली गठन गरेको छ । विप्लव समूहको नेकपाले पार्टीका सचिवालय सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा

प्रधानमन्त्री ओलीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्नुभएको छ । एक वर्ष अघि सञ्चालनमा आएको झापाको विर्तामोडमा रहेको क्यान्सर अस्पतालको प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको हो । अस्पताल सञ्चालनमा

११ सय २० अमेरिकीसहित दुई महिनामा १८ हजार पर्यटक नेपाल भित्रिए, भारतका सबैभन्दा बढी

काठमाडौं । नेपालमा सन् २०२१ पछि पर्यटक आगमनमा सुधार देखिएको छ । तर, आगमन वृद्धिदर भने न्यून छ । अध्यागमन विभागका अनुसार जनवरी र फेब्रुअरी महिनामा गरी कुल १८ हजार

ताप्लेजुङ आगलागीः ४० घर नष्ट, बाँकीलाई बचाउन केही घर भत्काइयो

सन्तोष पुर्कुटीताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार भएको आगलागीबाट ४० घर जलेर नष्ट भएका छन् । बिहान करिब ९ बजेबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आउन

वन नीति बनाउँदा उपभोक्तालाई साथ लिन्छौं– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वनसम्बन्धी नीतिहरू बनाउँदा उपभोक्ताको साथ लिएर बनाउने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री

म्याग्दीका गाउँमा विदेशमा भन्दा स्तरीय स्लेट !

म्याग्दी । घर छाउने ढुङ्गा र स्लेटको प्रचुर सम्भावना भएको म्याग्दीको रुम गाउँ सरोकारवाला निकायको बेवास्ताका कारण ओझेलमा परेको छ । गाउँको भिरालो पाखोमा आयातितभन्दा स्तरीय स्लेट ढुङ्गा खानी रहे

विप्लव नेकपासँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन

काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । मंगलबार सञ्चारमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गृहमन्त्री रामबहादुर

दुई माग पूरा नभएसम्म सरकारमा नजाने महतोको घोषणा

दुर्गा उपाध्यायकञ्चनपुर । जनता समाज पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूको माग पूरा नभएसम्म सरकारमा नजाने बताउनुभएको छ । मंगलबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधन र रेशम चौधरी

भागरथी भट्टको हत्या अनुसन्धान अन्तिम चरणमा, दुई दिनभित्र प्रतिवेदन बुझाउने तयारी

बैतडी । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गत फागुन ५ गते