Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


‘बी’ डिभिजन लिग फुटबलः बाँसबारी र मध्यपुरको जित

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा बाँसबारी युवा क्लब तेस्रो स्थानमा पुगेको छ । मंगलबार भएको खेलमा पुल्चोक स्पोर्ट्स क्लबलाई २–० ले पराजित गर्दै बाँसबारी तेस्रो स्थानमा पुगेको

राज्यविरुद्धको कसुरमा पक्राउ परेका अभियन्तालाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले बालाजु बाइपास सडक विस्तारको विरोध प्रदर्शनमा पक्राउ परेका पीडित र अभियन्ताहरूलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीश दीपकुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले

हटाएर देखाउन ओलीको चुनौती

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूलाई पदबाट हटाएर देखाउन चुनौती दिनुभएको छ । मंगलबार झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा उहाँले आफूलाई हटाउन सके खुशी साथ हट्ने तर हटाउन

अविश्वासको प्रस्तावबारे कांग्रेसमा अझै अलमल

रोमन आचार्यकाठमाडौं । प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेतृत्वलाई दबाव दिन कांग्रेसभित्र गृहकार्य सुुरु भएको चर्चा छ । संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टीसँग सहकार्य गरेर अविश्वास प्रस्ताव ल्याउनुपर्ने

बढ्यो बलात्कार, हरेक तीन घण्टामा एक महिला/बालिका बलात्कृत

दीपक श्रेष्ठकाठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको १३ औं दिनमा एक आरोपीलाई पक्राउ गरी १४औं दिनमा प्रहरीले सार्वजनिक गर्न सफल भयो । साढे

दुई सातामा तीनपटक मूल्य बढाएकाे आयल निगम भन्छ, ‘घाटै खाएर थोरैमात्र मूल्य बढाएको हो’

नविना निरौलाकाठमाडौं । गत माघ २८ मा पेट्रोल, डिजेल तथा मट्टितेलमा दुई–दुई रुपैयाँ, एलपी ग्यासमा २५ रुपैयाँले बढेको मूल्य फागुनको पहिलो साता नै फेरि प्रतिलिटर दुई रुपैयाँले बढ्यो । नेपाल

व्यापारिक घराना पोस्न प्रधानमन्त्रीबाटै ऐन उल्लंघन, बिएन्डसीलाई सम्बन्धन दिने उद्घोष

प्रज्ञा तिमल्सिनाकाठमाडौं । चिकित्सा शिक्षा ऐन अनुसार एउटा विश्वविद्यालयलले ५ वटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन पाउदैन । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले झापास्थित बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने

लनटेनिसको उपाधि रितिक र प्रेरणालाई

बुटवल । रुपन्देहीमा सम्पन्न चौथो खुला लनटेनिस प्रतियोगिताको उपाधि बुटवलका रितिक रानाले हात पारेका छन् । मंगलबार भएको फाइनल खेलमा सन्तोष खत्रीलाई ६–३, ७–५ को सोझो सेटमा पराजित गर्दै उपाधि

फेरि ५० लाख डोज कोभिडविरुद्धकाे खोप किन्दै सरकार

काठमाडौं । सरकारले थप ५० लाख डोज कोभिड–१९ विरुद्धको खोप खरिदको प्रक्रिया सुरु गरेको जनाएको छ । मंगलबार प्रतिनिधिसभाकोे शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा कोभिड खोप अभियानको सम्बन्धमा भएको

थप ७८ जनामा कोरोना संक्रमण, मंगलबार वर्षकै सबैभन्दा कम कोरोना संक्रमणदर

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण देखिएको छ । ४ हजार १ सय २७ जनामा भएको पीसीआर परीक्षणमा ४५ पुरुष र ३३ जना महिलामा संक्रमण देखिएको