Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । समसामयिक विषयमा छलफल गर्न बैठक

नालायक प्रधानमन्त्रीलाई संसदबाट हटाउनु पर्छः गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका नेता धनराज गुरुङले नालायक प्रधानमन्त्रीलाई संसदबाट हटाउनु पर्ने बताउनु भएको छ । गुरुङले नालायक प्रधानमन्त्रीलाई हटाउन नसके अन्य नेताहरु पनि नालायक हुने बताउनु भएको हो ।

‘सृष्टिसँग दृष्टि’ टक शो चलाउँदै दृष्टिविहीन सृष्टि

काठमाडौं । मोटिभेस्नल स्पीकरको रूपमा चिनिएकी सृष्टि केसीले टेलिभिजन कार्यक्रम सञ्चालन गर्नु हुने भएको छ । मर्यादा मिडियाले निर्माण गर्न लागेको ‘सृष्टिसँग दृष्टि’ कार्यक्रममा उहाँ प्रस्तोताको रूपमा देखिन लाग्नुभएको हो

पोर्चुगिज खेलाडी रोनाल्डोको दुर्लभ कीर्तिमान

एजेन्सी । इटालीयन फुटबल क्लब युभेन्टसका पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ किर्तीमान राखेका छन् । उनले युरोपका शिर्ष ५ लिगमा लगातार १२ सिजनसम्म कम्तिमा २० गोल गर्ने किर्तीमान

सभामुख सापकोटाले राजनीतिक दलहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गर्दै हुनुहुन्छ । आगामी आइतवार संसद बैठक डाकिएको अवस्थामा सभामुखले राजनीतिक दलहरुसँग बैठकको तयारीबारे परामर्श गर्न लाग्नुभएको हो

बाबुरामको ट्विटमा कमल थापाको रिप्लाई, ‘तपाईंलाई नै प्रधानमन्त्री बनाउने मेरो प्रस्ताव हो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अधयक्ष कमल थापाले डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गर्नु भएको छ । भारतको दिल्लीमा उपचार गराएर फर्कनुभएका भट्टराईको ट्विटको उतर दिँदै थापाले प्रधानमन्त्रीका लागि

मित्रसेनको अभियान जोगाउन ५ करोडको अक्षय कोष

काठमाडौं । जेष्ठ नागरिक ग्रामका परिकल्पनाकार तथा सामाजिक अभियन्ता मित्रसेन दाहालको स्मृतिमा ५ करोडको अक्ष्यकोष घोषणा भएको छ । सामाजिक अभियानमा सक्रिय रहँदा रहँदै हृदयघातबाट मृत्यु भएपछि स्वर्गीय दाहालको १२

प्रिमियर लिगमा म्यान सिटीलाई १५ अंकको अग्रता

एजेन्सी । इंग्लीश प्रिमियर क्लब म्यान्चेस्टर सिटीले लगातार २१ औं जित निकालेको छ । गत डिसेम्बर १५ यता खेलेका सबै प्रतियोगिताको सबै खेल जितेको म्यान्चेस्टर सिटीले प्रिमियर लिगको अंक तालिकामा

अफगानिस्तानमा तीन महिला पत्रकारको गोली हानी हत्या

एजेन्सी । अफगानिस्तानको जलालावादमा तीन जनासञ्चारकर्मी महिलाको गोली हानी हत्या गरिएको छ । तालिवानी लडाकूहरुको छुट्टाछुट्टै आक्रमणमा परेर एक जना घाइतेसमेत भएको बीबीसीले जनाएको छ । स्थानीय टेलिभिजनमा काम गर्ने

मन्त्रीका आसेपासेलाई जोखिम भत्ता, उपचारमा खटिएकालाई आश्वासन मात्रै

काठमाडौं । स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्को आदेशविपरित पहुँचका आधारमा जोखिम भत्ता वितरण गरेको पाइएको छ । कोरोना संक्रमितको पहिचान, नियन्त्रण र उपचारमा संलग्न नपाएको अवस्थामा तत्कालीन स्वास्थ्यमन्त्री र राज्यमन्त्रीको सचिवालयका सदस्यहरुलाई