Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


‘दुई तिहाइसाथ फेरि सिंहदरबार फर्कन्छु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीति सर्वोच्च अदालतको फैसला मूल्याकंनको परिणामका आधारमा अघि बढ्ने बताउनु भएको छ । उहाँले प्रधानमन्त्री पदबाट हटाएर देखाउन चुनौती दिनुभयो । गृहजिल्ला झापाको

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई सेतो र रातो नम्बर प्लेटका गाडी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर दुरुपयोग गरेको भेटिएको छ । महानगर प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलगायतले घरायसी प्रयोजनका लागि सरकारी गाडीको प्रयोग गरिरहेका छन् । 

गोकर्णको जग्गा : यतीलाई रोपनीको वार्षिक १५ हजार, प्राथमिक अस्पतालसँग पाँच लाख १३ हजार भाडा माग्दै सरकार

काठमाडौं । पूर्वराजा वीरेन्द्रबाट राष्ट्रका नाममा आएको सम्पत्तिमा अहिले घरानियाँको रजगज कसरी बढिरहेको छ ? त्यसको उदाहरण पटक–पटक गोकर्ण रिसोर्टले दिइरहेको छ । हो, नाफामूलक व्यापार गर्न यती समूहलाई रोपनीको जम्मा

ताप्लेजुङ आगलागी अपडेटः विस्थापित परिवारलाई तत्कालका लागि १५ हजार राहत वितरण

ताप्लेजुङ । मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागीबाट ४९ घर जलेर नष्ट भएका छन् । स्थानीय भोला पौडेलको घरमा विद्युत शर्त भएर विहान करिब ९ बजेबाट सुरु भएको आगलागीबाट त्यहाँका

विप्लवसँगको वार्ताबारे यस्ताे छ कांग्रेस र दाहाल–नेपाल समूहको प्रतिक्रिया

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लव नेतृत्वको विद्रोही समुहसँग वार्ता गर्ने विषयलाई प्रचारबाजीको रूपमा प्रयोग नगर्न सरकारलाई सचेत गराएका छन् । उनीहरूले सरकार र

पर्यटन बोर्डको तर्फबाट सेफ सन्तोष सम्मानित

काठमाडौं । बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके –२०२० को उपविजेता सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ । मंगलबार नेपाल पर्यटन बोर्डले साहलाई नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएको

प्रधानमन्त्रीको अभिव्यक्तिः स्वार्थसिद्धिका लागि सुरक्षा संयन्त्रमाथि प्रश्न ?

खिलनाथ ताजपुरियाकाठमाडौं । पछिल्लो समय देश दौडाहामा लाग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि सुरक्षा खतरा रहेको अभिव्यक्ति दिनुले देशको सुरक्षा संयन्त्रमाथि नै अविश्वासको परिस्थिति उत्पन्न भएको छ । देशको

केपी ओली ‘लुरे’ प्रधानमन्त्री– गगन थापा

सर्लाही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले केपी शर्मा ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा दिनुभएको छ । मंगलबार सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित धनकौल बजारमा पार्टीद्वारा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई

बैतडीमा मेयरकप क्रिकेट प्रतियोगिता सुरु

बैतडी । दशरथचन्द नगरपालिकामा मंगलबारदेखि चौथो संस्करणको मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज

मातृभाषा बोलेकै आधारमा पक्राउ परेका अभियन्ताहरू रिहा

काठमाडौं । बालाजुमा सडक विस्तारको विरोधमा प्रदर्शन गर्दा पक्राउ परेका स्थानीय वासिन्दा रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले उनीहरूलाई गैर कानुनी