म्याग्दीका गाउँमा विदेशमा भन्दा स्तरीय स्लेट ! • Image Khabar Image Khabar


म्याग्दीका गाउँमा विदेशमा भन्दा स्तरीय स्लेट !


Imagekhabar
१८ फाल्गुन २०७७, मंगलवार १३:१७

म्याग्दीका गाउँमा विदेशमा भन्दा स्तरीय स्लेट !

म्याग्दी । घर छाउने ढुङ्गा र स्लेटको प्रचुर सम्भावना भएको म्याग्दीको रुम गाउँ सरोकारवाला निकायको बेवास्ताका कारण ओझेलमा परेको छ ।

गाउँको भिरालो पाखोमा आयातितभन्दा स्तरीय स्लेट ढुङ्गा खानी रहे पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

प्रविधि र प्रशोधनको व्यवस्था हुन सक्ने हो भने अन्तर्राष्ट्रिय बजारमा समेत यहाँको स्लेट अब्बल ठहरिने स्थानीयको दाबी छ ।

रुमका विभिन्न ७ ठाउँमा स्लेट खानी छन् । त्यसबाहेक व्यक्तिगत जग्गा र पाखोमासमेत स्लेट खानी रहेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्