‘रामचन्द्रजी र कृष्णप्रसाद भट्टराईजी आएर ठूलो ज्योतिषी आएको छ रे भन्दै भविष्य देखाउन जाउँ भन्नुभयो र म पनि गएको हुँ ।’
दमकल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । विद्युत् चुहावट भएर आगलागी भएको हो ।
राष्ट्रपति भण्डारीले शनिबार ट्वीटमार्फत खातुनले तेजाब आक्रमणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसा गर्नुभयो ।
सदरमुकाम चैनपुर, अन्य स्थानीय बजार भाडे, तमैल, झनाना, झोता, बागथला, देउरा, देउलेखमा सार्वजनिक शौचालय नहुँदा गाउँबाट बजार पुग्ने सर्वसाधारणले समस्या झेल्नुपर्ने अवस्था छ । खुला दिशामुक्त घोषणा गर्न हतारिएको सरकारले
सरकारले ७ सय ५३ स्थानीय तहमा एकैसाथ अस्पताल शिलान्यास गरे पनि स्वास्थ्यचौकी भवनको अलपत्र अवस्थाले शिलान्यासको तामझामलाई गिज्याइरहेको छ ।
उहाँले अधिवेशन गराउने नसक्ने पार्टी कसरी लोकतन्त्रवादी भयो भन्दै पार्टी नेतृत्वप्रति प्रश्न उठाउनुभएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको लागि लालाहित नभएको बताउनुभएको छ । शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औं वार्षिक साधारण सभामा बोल्दै सभापति देउवाले आफू
देशभित्र अवसर नदेखेर नेपालबाट दिनहुँ सयौं युवा कामको खोजीमा विदेश जाने गर्छन् । तर, केही विदेशी नागरिकहरु भने नेपालमा आएर भाग्य अजमाइरहेका छन् ।
चितवन । नेपाली कांग्रसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हतियारको विषयमा प्रश्न उठाउनुभएको छ । शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता केसीले विप्लव समूह
सडक बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताउनुभयो ।