Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा मेरो हस्तक्षेप छैन– मन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको मुल्यवृद्धिको सम्बन्धमा आफुले हस्तक्षेप नगरेको बताउनुभएको छ । शनिबार नेपाल आयल निगमको पेट्रोलियम पदार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै

कम्युनिष्टहरू बिग्रिएपछि कामै नलाग्ने गरी कुहिएर जान्छन्– अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरू बिग्रिएपछि कामै नलाग्ने गरी कुहिएर जाने बताउनुभएको छ ।

काठमाडौंमा नाइट बजार मेला

सार्क च्याम्बर महिला उद्यमी परिषद् नेपालले महिला उद्यमीहरूको सीप र दक्षतालाई अभिवृद्धि गर्न नाइट बजार मेला आयोजना गरेको छ ।

हतियार नभएको विप्लव नेकपाको दावी

काठमाडौं । शान्तिपूर्ण राजनीतिमा आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफूहरूसँग हतियार नभएको दावी गरेको छ । पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले सञ्चारकर्मीसँगको साक्षात्कारमा

कोरोनाविरुद्ध खोप प्रक्रिया नरोकिने अर्थमन्त्रीको भनाइ

अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय संस्थाहरू, उद्योगहरूको मनोबललाई उठाएर अघि बढाउन महत्त्वपूर्ण काम गरेको जिकिर पनि गर्नुभयो ।

प्रधानसेनापति खुला म्याराथन : उपाधि कृष्णबहादुर र पुष्पालाई

महिला हाफ म्याराथनको उपाधि एपीएफ क्लबकी पुष्पा भण्डारीले जितिन् । निर्धारित दुरी १ घण्टा १७ मिनेट ३३ सेकेण्डमा पार गर्दै पुष्पाले उपाधि जितेकी हुन् । पुष्पाले लगातार दोस्रो वर्ष उपाधि

चेम्बरको वार्षिकोत्सवमा दौड प्रतियोगिता

पुरस्कार वितरण समारोहमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ समाज स्थापनाका लागि दौड प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

प्रधानमन्त्रीले भाेलि कोरोनाविरुद्धको खोप लगाउने

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप लगाउनुहुने बारे जानकारी दिनुभएको हो ।

‘विप्लव’का दाइ ‘वीरजंग’ चितवनको जेलमा, केन्द्रबाट रिहाइको निर्देशन गएन

रिहाइका लागि केन्द्रबाट कुनै पनि निर्देशन नआएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । सबै विवरण केन्द्रमा पठाइएको र केन्द्रबाट आउने निर्देशन पर्खिएको लामिछानेको भनाइ छ ।

३ लाख ४८ हजार डोज खोप भोलि आउने

काठमाडौं । सरकारले ल्याउन लागेको ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप भोलि (आइतबार) आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोभ्याक्समार्फत उक्त परिमाणको खोप आइतबार