Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


दाहाल–नेपालको स्थायी कमिटि बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि राजनीतिक संकट गहिरिएको बेला नेकपाको दाहाल नेपाल समुहको स्थायी कमिटि बैठक आज बस्दैछ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज दिउँसो ११ बजे स्थायी

म्यान्चेस्टर युनाईटेडद्वारा म्यान्चेस्टर सिटी पराजित

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो जितको श्रृंखला पनि टुटेको छ । गएराति म्यान

स्वीट्जरल्यान्डमा महिलाहरुले बुर्का लगाउन नपर्ने

एजेन्सी । स्वीट्जरल्यान्डका महिलाहरुले अनुहार ढाक्ने पहिरन लगाउन नपर्ने भएको छ । हालै भएको जनमत संग्रहले मुहार ढाक्ने पोशाकमा लगाइएको प्रतिबन्धको विपक्षमा मतदान गरेको हो । सो जनमत संग्रहमा महिलाहरुले

दुई वर्षसम्म हेर्न नभ्याइनेमा रहेको मुद्दा विघटनपछि एक दिनको सुनुवाईमा फैसला

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको छ । झन्डै तीन वर्षअघि दुई दलको एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । तर, यो नामको दल निर्वाचन आयोगमा

सर्वोच्चको फैसलाले संकटमा नेपाल र बादल समूह

काठमाडौं । सर्वोच्च अदालतको फैसलाले पूर्वएमाले र पूर्वमाओवादी समूह ब्युँतिएपछि दुई समूहमा विभाजित नेकपामा माधवकुमार नेपाल समूह र रामबहादुर थापा ‘बादल’ समूह संकटमा परेको छ । फैसलाबाट अबदेखि नेकपा एमाले

ओलीले एमाले बैठक बोलाउने

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको स्वामित्व ऋषि कट्टेललाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) बदर भएको छ । सर्वोच्च अदालतको यस्तो

ओली प्रधानमन्त्रीमा रहन वा ओलीको विकल्प खोज्न यस्तो छ अंकगणित

काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता भंग हुने गरी सर्वोच्च अदालतले फैसला सुनाएपछि केपी ओली गठबन्धन सरकारको प्रधानमन्त्रीमा परिणत भएका छन् । अब उनले राजीनामा, विश्वासको मत वा

दार्चुलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, चार घाइते

जीप उचकोटको कच्ची सडकबाट १ सय मिटर तल खसेको छ । घाइतेहरूको उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ ।

मध्य तमोर जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरको ज्यान गयो

ज्यान गुमाउनेमा उदयपुरका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुरका २८ वर्षीय सन्तोष बानियाँ रहेका छन् ।

नेकपाको कदम हेरेर कांग्रेसले रणनीति बनाउँछ– रमेश लेखक

डोटी । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नेकपाको आगामी कदम हेरेर कांग्रेसले रणनीति बनाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन डोटी शाखाले गरेको पत्रकार सम्मेलनमा नेता लेखकले