Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


२० वर्षपछि पूरा हुँदै काठमाडौंवासीको सपना, मेलम्चीको पानी काठमाडौं झर्यो

साढे २६ किलोमिटर लामो सुरुङमार्ग हुँदै आएको पानी सुन्दरीजलमा जलप्रवाह गर्ने कार्यक्रमको आज प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभयो ।

काठमाडौं मेयर कप क्रिकेटः एपीएफद्वारा आर्मी १ विकेटले पराजित

विभागीय टिम एपीएफ क्लबले पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

टेस्ट सिरिज भारतलाई, टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश

जितसँगै भारत आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा समेत पुगेको छ । अब भारतले टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डसँग खेल्नेछ ।

घानासहित २० देशमा पुग्यो ‘कोभ्याक्स’को खोप

विश्व स्वास्थ्य संगठनले खोप खरिद गर्न नसक्ने अवस्था रहेका अथवा खोपमा पहुँच नपुगेका गरिब देशहरूमा अनुदानस्वरूप खोप उपलब्ध गराउँदै आएको छ ।

सहिद स्मारक ‘बी’ डिभिजनः उपाधि दावेदार नै पराजित

शनिबार भएको खेलमा खुमलटार श्री भगवती क्लबसँग २–१ गोल अन्तरले पराजित भएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरुवाती अग्रता जोगाउन नसक्दा खुमलटार पराजित भएको हो ।

मेलम्ची सुरु हुँदा कपाल कालो थियो, पूरा हुँदा कपाल कतै कालो रहेन– प्रधानमन्त्री ओली

शनिबार मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आयोजना सुरु हुँदा कालो कपाल अहिले सेतै भएको टिप्पणी गर्नुभयो ।

पाकिस्तानी प्रधानमन्त्री खानलाई विश्वासको मत

३ सय ४२ सिट रहेको तल्लो सदनमा प्रधानमन्त्री खानको पक्षमा १ सय ७८ मत परेको छ । सदनमा विश्वास कायम राख्नका लागि खानले १ सय ७२ मत ल्याउनु आवश्यक थियो

अविश्वासको प्रस्ताव सामना गर्ने ओलीको तयारी, बैठकमा ११५ सांसद् उपस्थितिकाे दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा अविश्वासको प्रस्ताव आए सामना गर्ने बताउनुभएको छ । शनिबार आफू पक्षीय सांसदको बैठकमा प्रधानमन्त्री ओलीले आफैंले संसदमा विश्वासको मत नमाग्ने बताउनुभयो । संसदमा

दाहाल–नेपाल समूह अलमलमा, सत्ताकाे जोडघटाउ लम्बिने संकेत

दाहाल–नेपाल समूहको अलमल, प्रधानमन्त्री ओलीको तयारी र प्रतिपक्ष दलको रणनीतिले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, आगामी सत्तासमीकरण तथा संसदभित्रको जोडघटाउको खेल अझै केही दिन लम्बिने देखिन्छ ।

३ करोडको फर्निचर उद्योग उद्घाटन नहुँदै खरानी

३ करोड लगानी भइसकेको उद्योगमा उद्घाटनसम्ममा ५ करोड लगानी गर्ने तयारी थियो । उद्योग सञ्चालकले सुदूरपश्चिमका ९ जिल्लामा आफ्नो उत्पादन आपूर्ति गर्ने गृहकार्य थालेका थियो ।