Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


संसदीय दलको बैठकः अझै आएन कांग्रेसको स्पस्ट धारणा, उचित समयमा उचित निर्णय लिने

नेपाली कांग्रेसको संसदीय दलको बैठकले शुक्रबार पनि आफ्नो स्पस्ट धारणा तय गर्न सकेको छैन । शुक्रबार बसेको संसदीय दलको बैठकले ठोस निर्णय गर्न नसकेको हो ।

कम्पनी होइन, एजेन्टसँग महंगोमा खोप किन्दैछ सरकार

२० लाख डोज खोप खरिद गर्दा पनि सेरम इन्स्टिच्युटले अग्रिम भुक्तानी गर्नु पर्ने प्रावधान राखे पछि सरकारले सार्वजनिक खरिद ऐनको विपरित गएर २० लाख डोज खोप खरिद गरेको थियो ।

विभाजनको असर सुखानी शहीद स्मृतिमा: उदेश्य, कार्यक्रम र स्थान एउटै, समय मात्र अलग

इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा हत्या गरेको दिनमा हरेक वर्ष नेकपाले झापामा शहीदहरूकाे स्मरण गर्ने इतिहास भए पनि यो वर्ष भने एक भएर दिवस मनाउन सकेन ।

नेपाल नयाँ युगमा प्रवेश गर्‍याे – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँगको वार्ताले नेपाललाई नयाँ युगमा प्रवेश गराएको बताउनुभएको छ ।

सम्बोधनमै प्रधानमन्त्रीको व्यङ्ग्य– यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो, आफू त १४ वर्ष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेतामाथि सम्बोधनका क्रममा नै व्यङ्ग्य गर्नुभएको छ । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिको हस्ताक्षर समारोहमा बोल्दै

अस्ट्रेलियाको शानदार जित, सिरिजको छिनोफानो आइतबार हुने

सिरिजको पाँचौं तथा अन्तिम ट्वान्टी–ट्वान्टी खेल नेपाली समय अनुसार आइतबार बिहान पौने पाँच बजेबाट सुरु हुनेछ ।

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिमा हस्ताक्षर सम्पन्न

काठमाडौं । नेपाल सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीनबुँदे सहमतिका हस्ताक्षर भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा नेपाल सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेपाल कम्युनिष्ट

राष्ट्रिय सभागृहमा सरकार र विप्लवको हस्ताक्षर कार्यक्रम जारी (लाइभ)

काठमाडौं । नेपाल सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच सहमतिका हस्ताक्षर हुँदैछ । कार्यक्रम राष्ट्रिय सभामा जारी छ । सभामा सरकारका मन्त्रीहरुको साथमा विप्लव समूहका नेता तथा कार्यकर्ताको भीड

प्रधानमन्त्री र विप्लवबीच बालुवाटारमा भेट, तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच बालुवाटारमा दोस्रो भेट भएको छ । शुक्रबार नवलपरासीबाट प्रहरीले स्कर्टिङ गरी काठमाडौं ल्याएका महासचिव ‘विप्लव’ सिधै

नागढुङ्गाबाट २२ तोला सुनसहित भारतीय नागरिक पक्राउ

भारतीय नागरिक सस्मलको झोलामा सुन फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिनुभयो ।