Logo १ असार २०८३, सोमबार | Tue Jun 16 2026


रहेनन् अडियो क्यासेटका आविस्कारक ओटेन्स

ओटेन्सको यो आविस्कारले संगीतको क्षेत्रमा क्रान्ति ल्याएको थियो । क्यासेटले मानिसहरूलाई घुमफिरको समयमा पनि संगीत सुन्न सक्ने बनाएको थियो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा आफ्नो भूमिका नहुने निगमको स्पस्टीकरण

आयल निगमले मूल्यवृद्धि हुँदा पनि कम मात्रै बढाएर बिक्री गरेको पनि पौडेलले बताउनुभयो । मूल्यवृद्धि लामो समयसम्म रहे ठूलै लेभलको मूल्य समायोजन गर्नुपर्ने अवस्था आउनसक्ने उहाँको भनाइ छ ।

केपी ओलीको बुर्जुवा हेडक्वाटरमा मैले बम हानेकै होः प्रचण्ड

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कमिटी रूपन्देहीले गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले केपी ओलीविरुद्ध १९ बुँदे राजनीतिक प्रस्ताव पेश गरेर ओलीको बुर्जुवा हेडक्वाटरमा बम हानेको

म्याग्दीमा खेतीयोग्य उर्वर फाँटमा पक्की घर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका बगरफाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्नेे क्रम बढेसँगै खेतीयोग्य जमिन मासिँदै गएको छ । जिल्लाको अन्न भण्डार र खेतीयोग्य जमिन मासिन थालेपछि कृषकहरु चिन्तित

१५६० फिटको उचाईबाट झर्छ यो आगोको झरना

एजेन्सी । संसारमा यस्तै धेरै चीज र स्थानहरू छन् । जुन उनीहरूको विशेषताको कारण धेरै प्रसिद्ध छ। आज हामी तपाईंलाई त्यस्तै आश्चर्यजनक ठाउँको बारेमा बताउँदै छौं । हामी तपाईंलाई एउटा

जसपा सत्ताको दौडमा छैन: डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले देश गम्भिर संकटमा परेको बेलामा नेता र दलको भूमिका अपेक्षित नभएको प्रतिक्रिया दिनु भएको छ । उहाँले बिहीबार

मुग्लिन-नारायणगढ सडक शुक्रबार साढे ४ घण्टा बन्द हुने

काठमाडौं । मुग्लिन-नारायणगढ सडक शुक्रबार साढे ४ घण्टाका लागि बन्द गरिएको छ । ट्राफिक प्रहरी महाशाखाले जनाए अनुसार बिहान साढे १० बजेदेखी दिउँसो ३ बजेसम्मका लागि सवारी आवागमन बन्द गरिएको

‘प्रचण्ड’ बुटवल जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार बुटवल जाँदै हुनुहुन्छ । दलित पत्रकारको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न दाहाल बुटवल जान लाग्नु भएको हो । दाहालले बुटवलमा पार्टी

सवारी दुर्घटनामा तीनको मृत्यु, दुई गम्भीर घाइते

काठमाडौं । देशभर सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् । गएराति भएको दुर्घटनामा झापा, नुवाकोट र रौतहटमा एक एक् जनाले ज्यान गुमाएका हुन् । झापाको दमक नगरपालिका-५ मा गएराती

सत्ता गठबन्धनका लागि सरकारले जसपासँग आज पनि छलफल गर्ने

काठमाडौं । सरकार र जनता समाजवादी पार्टीबीच आज कार्यदलस्तरमा छलफल हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे कार्यदलस्तरको बैठक बस्नेछ । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफल सकारात्मक