Logo १ असार २०८३, सोमबार | Tue Jun 16 2026


ओलीको एक्सनमा नेपालको रिक्याक्सन, समानान्तर कमिटी गठन

शनिबार बसेको नेपाल पक्षको बैठकले आफ्ना तर्फबाट समानान्तर कमिटी गठन गरेको हो ।

माओवादी र जसपाबीचको छलफल टुङ्गोमा पुगेन

छलफलपछि प्रतिक्रिया दिँदै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओलीको सर्वसत्तावादलाई परास्त पार्ने विषयमा माओवादी केन्द्रसँग छलफल भएको जानकारी दिनुभयो । उहाँले केपी ओलीसँग कुनै पनि हालतमा सहकार्य नहुने

सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै

नेकपा (माओवादी केन्द्र)ले मन्त्रीहरूलाई फिर्ता बोलाए पनि ओली नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

१९औं आहा रारा गोल्डकपको सम्पूर्ण तयारी पूरा

पोखरा रंगशालामा चैत २१ देखि २८ गतेसम्म हु्ने प्रतियोगिता सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लब पोखराले जनाएको हो । प्रतियोगितामा मनाङ स्वदेशी र विदेशी गरी ८ टिम सहभागी

कम्युनिष्टविरुद्ध लड्नुपर्ने बेला भयो– सभापति देउवा

कम्युनिष्टहरू प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने तर्क गर्नुभयो ।

काठमाडौं मेयर्स कपको उपाधि नेपाल पुलिस क्लबलाई

शनिबार भएको फाइनल खेलमा विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो । एपीएफले दिएको १ सय ५ रनको लक्ष्य पुलिसले २४ ओभर १

सरकारलाई आफ्नो कुरा सुनाउन अवार्ड लिन गएकी अभिनेत्रीले मञ्चमै खोलिन् कपडा

फ्रान्सकी एक अभिनेत्रीले सरकारसमक्ष आफ्नो कुरा पुर्याउनका लागि अवार्ड समारोहमा आफ्नो कपडा उतारेकी छन् । अभिनेत्रीले कोरोना महामारीको यस्तो समयमा सरकारले कला र संस्कृति बचाउन सरकारले पहल गर्नुपर्ने सन्देश दिएकी

मझराका स्थानीयको ३५ वर्षदेखिको सपना पूरा हुँदै

पुल बनेसँगै मझराबासीले आफ्नो आधा दुःख त्यसै हराउने आशा गरेका छन् । दुईतिर कर्णाली नदीले घेरिएको राजापुरको मझरा बस्ती जोड्ने पुल नहुँदा ज्यानै जोखिममा राखेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ

पौडेलले देउवालाई भने– ‘जसरी हुन्छ केपीलाई हटाउनुस्’

पौडेलले ओली अराजक भएको र मुलकलाई दुर्घटनातर्फ धकेलेकाले मुलुक बचाउन साझा प्रयास आवश्यक रहेकामा जोड दिनुभयो । विदेशी प्रभुको इशारामा ओली सञ्चालित भएकाले मुलक यो अवस्थामा पुगेको उहाँको भनाइ छ

काठमाडौं मेयर्स कपः उपाधिका लागि एपीएफद्वारा पुलिसलाई १ सय ६ रनको लक्ष्य

काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई जितका लागि १ सय ६ रनको लक्ष्य दिएको छ ।