संघीय लोकतान्त्रिक मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले मार्क्स र लेलिनको फोटो बेचेर नेपालका कम्युनिष्टले राजनीति गर्दै आएकोे आरोप लगाउनुभएको छ ।
शनिबार हेडौंडामा भएको कार्यक्रममा थापाले मुलुक राजनीतिक भूमरीमा फस्दै गएकाले यसको निकासका लागि पनि निर्वाचनमा जानुको विकल्प नभएको बताउनुभयो ।
लामो समय कोरोना महामारी र लकडाउनले थलिएको अर्थतन्त्र विस्तारै लयमा आउन थालेको छ । मंसिरबाट लकडाउन पूर्णरूपमा हटेपछि अर्थतन्त्रले लय लिन थालेको हो ।
शनिबार सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रममा मन्त्री रायमाझीले राजनीतिक विचार र एजेण्डा एमालेसँग मिलेकाले आफू एमालेमा नै रहने बताउनुभयो ।
उखु बिक्री बापतको रकम लिन झन्झट तथा लागतको अनुपातमा मूल्य समेत नपाउँदा किसानहरू उखु खेतीतर्फ लाग्न छाडेका छन् ।
२३ सय ६२ जनाको पीसीआर परीक्षणमा ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार एक सय
काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका १४ स्थानमा खोप केन्द्रको व्यवस्था गरेको छ । महानगरपालिकाले पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीले आयोजना गरेको १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सम्बोधन गर्दैै ओलीले आफ्नो पार्टीले समृद्ध नेपाल, सुखी नेपालको अभिभारा पूरा गर्ने दौडमा रहेको बताउँदै उहाँले आफूहरूबाहे
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरूप्रति लक्षित गर्दै उहाँले माकुरारूपले धेरै जाल थाप्न कोसिस गरे पनि भैँसी र गैँडलाई त्यसको वास्तै नहुने बताउनुभयो ।
ओलीले आफूले पार्टीको काम गर्दै गर्नका लागि केही साथीहरूलाई कामको जिम्मेवारी दिएको बताउनुभयो । ७ गतेको बैठमा आएपछि छलफल गरेर अघि बढ्ने ओलीको भनाइ छ ।