Logo १ असार २०८३, सोमबार | Tue Jun 16 2026


सुतिरहेकी छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पुरुष पक्राउ

प्रहरीले थप अनुसन्धानका लागि जिल्ला अदालत बझाङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरी प्रमुख खड्काले बताउनुभयो ।

चीन र रुसले चन्द्रमामा स्पेश स्टेशन बनाउने

दुवै देशको अन्तरीक्ष एजेन्सीहरूका अनुसार यो स्टेशन दुवै देशको प्रयोगका लागि उपलब्ध हुनेछ । शुक्रबार नै रुसले आफ्नो मानवनिर्मित उडानको ६०औं वार्षिकोत्सव मनाएको छ ।

जसपा-कांग्रेस छलफल सकारात्मकः ठाकुरले भने, ‘तपाईंहरूबाट प्रधानमन्त्री बनेको सुन्दा खुसी छु’

‘हामीले आफ्नो तीनवटा मागहरू राखेका छौं,’ ठाकुरले भन्नुभयो, ‘बैठक सकारात्मक भएको छ ।’ उहाँले रेशम चौधरीको रिहाइ, गिरिजचन्द्र लालको प्रतिवेदन सार्वजनिक, मधेश र थरुहट आन्दोलनमा सहभागीलाई जेलमुक्त र संविधान संशोधनको

ओलीको कदमपछि नेपाल पक्षले बोलायो स्थायी समितिको आकस्मिक बैठक

ओलीले शुक्रबार बालुवाटारमा भएको आफूपक्षीय केन्द्रीय कमिटीको बैठकबाट महासचिवबाहेकका पदाधिकारीहरू हटाउने निर्णय गरेको थियो ।

अनिश ओकिलीको ‘उडायो’ सार्वजनिक

बिजेश पौडेल र राजन ईशानको निर्देशनमा तयार भएको गीतमा निश्चल कार्की, सदिक्षा शर्मा, मनिष बस्नेत लगायतका कलाकार फिचर‍ छन् । संजय लामाले खिचेको भिडियोमा सन्तोष भुजेलको कोरियोग्राफी छ।

कर्णालीको विकटताको कथा ‘रेलको बाटो’मा

सुरज पण्डितको स्वरमा रहेको गीतको भिडियोमा हुम्लामा मोटर नपुगेको कथा देखाइएको छ । भिडियोमा कर्णाली प्रदेशको डोल्पा जिल्लाको विकटताको चित्र बोलेको छ ।

देउवा भेट्न जसपाका चार नेता बुढानिलकण्ठमा, यादव र भट्टराई एउटै गाडीमा

पछिल्लो समय सत्ता समिकरणको खेल चलिरहेको बेला जनता समाजवादी पार्टी केन्द्रमा परेको छ । जसपाले नेकपा एमालेसँग पनि वार्ता कायम राखेको छ भने नेपाली कांग्रेसलाई पनि भेट्न गएका छन् ।

ओलीद्वारा नेपाल पक्षीय नेताको जिम्मेवारी खोसियो, अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी पनि हटाइए

शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गर्दै नेपाल पक्षीय नेताहरूको जिम्मेवारी खोसेको हो ।

राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता– एमाले सचिव आचार्य

शुक्रबार इमेज टेलिभिजनसँगको कुराकानीमा आचार्यले अहिलेको अवस्थामा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिनुभयो । सबै दलसँगको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै नेतृत्व माने भने सहमतिको सरकार बनाउनुपर्ने उहाँको भनाइ

‘मारुनी’ चलचित्र युट्युबमा (भिडियो)

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका छ ।