काठमाडौं । सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याई दिएपछि एमालेले केन्द्रीय कमिटी बैठकको तयारी गरेको छ । पार्टी अलग भएपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बस्न
एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको बाँकी खेलहरु जुनबाट सुरु हुने भएको छ । पाकिस्तान क्रिकेट बोर्डले सहभागि टिमसँगको छलफलपछि प्रतियोगिताको बाँकी खेल जुनबाट सञ्चालन गर्ने निर्णय
एजेन्सी । भारतको महाराष्ट्रमा कोरोना भाइरसको संक्रमण दर फेरि तीब्र भएको छ । पछिल्लो २४ घण्टामा मात्रै महाराष्ट्रमा १३ हजार ६ सय ५९ नयाँ कोरोना संक्रमति थपिएको भारतीय सञ्चारमाध्यमले जनाएका
काठमाडौं । तेह्रौं महाधिवेशनअन्तर्गत २०७२ फागुन २५ गते भएको दोस्रो निर्वाचनबाट शेरबहादुर देउवा नेपाली कांग्रेसको मूल नेतृत्वमा पुगे। सभापतिमा निर्वाचित भएपछि देउवाले भनेका थिए, ‘पार्टीभित्र बृहत् एकता कायम गर्दै विधान
काठमाडौं । कोरियाले कोरोना संक्रमणको कारण भन्दै नेपालबाट कोरिया जान ठिक्क परेका झन्डै १२ हजार नेपालीलाई कोरिया लान रोक लगाएको छ । कोरियाले कोरोना संक्रमणको अति संवेदनशील मुलुकमा नेपाललाई अझै
काठमाडौं । नेपाली सेनाले यौन प्रकरणमा मुछिएको प्रमाणित भएपछि एक जना बहालवाला सहायक रथी (जर्नेल) तथा महिला सैनिक अधिकृतसहित तीन जनालाई बर्खास्त गरेको छ । सेनाको २८ नम्बर बाहिनी सिराहाका
काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम परिवर्तन गर्ने मनस्थिति बनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको दल निर्वाचन
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीइतर समूहले पार्टी विधिविधानअनुसार चल्नुपर्नेमा जोड दिएको छ । कैलाली र सुनसरीमा ओली समूहको ‘गुन्डागर्दी शैली’ भएको इतर समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेस नेता शेखर कोइरालाले दुई वर्ष पर्खेर निर्वाचन गर्दा मुलुकको अवस्था झन् नाजुक भएर जाने बताउनुहुन्छ । संसद् अनिर्णयको बन्दी बन्दा देश झन् खतरनाक मोडमा जाने भएकाले पनि मध्यावधि निर्वाचनमा
नेपालमा गाँजालाई लागुऔषधको सूचीमा राखेका कारण यसको खरिदविक्री र प्रयोग गर्नु अवैध हो । यस्ता क्रियाकलापलाई निरुत्साहित पार्न आफूहरुले ध्यान दिएको प्रहरीले जनाएको छ । पशुपति क्षेत्रमा कुनै पनि अवैध