Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


‘बी’ डिभिजन लिगः अन्तिम खेलमा सातदोबाटोको जित

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सातदोबाटोलाई जित दिलाउन माल्डिना आङथुपुले निर्णायक गोल गरे । आङथुपुले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए । यस जितसँगै सातदोबाटोले लिगको सुखद अन्त्य गरेको छ ।

आराध्यदेवको पूजा–आराधना गरी महाशिवरात्री मनाइँदै, पशुपतिमा दर्शनार्थीको घुइँचो (भिडियो)

भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

दल र सभामुख जिम्मेवार नबन्दा संसद् निकम्मा बन्ने जोखिम

संसदमा पेश भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सत्ताको नेतृत्वकर्ता दल एमाले बाहेक अन्य दलका सांसदहरूले विरोधको सूचना दर्ता गरेका छन् । यसले गर्दा संसदमा देखिएको विवाद र द्वन्द्वको खाडल आगामी दिनमा

म्यामारकी नेतृ सूकीमाथि ६ लाख डलर र सुन स्वीकार गरेको सेनाको आरोप

फेब्रुअरी १ मा सैनिक ‘कू’ गरेर सूकी र म्यान्मारको निर्वाचित नेतृत्वलाई अपदस्थ गरेपछि सूकीमाथि लगाइएको यो सबैभन्दा गम्भीर आरोप हो । आरोप प्रमाणित गर्ने कुनै प्रमाण भने सेनाले दिएको छैन

हङकङको निर्वाचन प्रणालीलाई नियन्त्रण गर्नसक्ने प्रस्ताव चीनको संसद्मा सर्वसम्मतले पारित

संसद् पेश भएको यो प्रस्ताव यसअघि नै पारित हुने अनुमान गरिएको थियो । प्रस्तावको पक्षमा २८ सय ९५ भोट पर्दै सर्वसम्मतले प्रस्ताव पारित भएको छ । प्रस्ताव पारित भएसँगै अब

म्यानमारमा भएको प्रदर्शनमा बिहीबार ७ प्रदर्शकारीको मृत्यु

म्यानमारको स्थानीय संगठनअनुसार प्रदर्शनको क्रममा अहिलेसम्म ६० प्रदर्शनकारीहरुको मृत्यु भइसकेको छ भने २ हजारभन्दा बढी मानिसलाई सुरक्षा बलले बन्धक बनाएर राखेको छ ।

ओलीतर्फ संकेत गर्दै दाहालले भने, ‘म छाड्नेवाला छैन’

दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध १९ पृष्ठ लामो प्रतिवेदन लेख्दा आफूले नयाँ क्रान्ति गर्ने सोच बनाएको बताउनुभयो । उहाँले आफू पुनः दुई चार वर्ष जनतामाझ गएर आफ्नै खुट्टामा उभिएर मात्र

अबको राजनीतिक बाटो तत्काल निर्वाचन वा ओलीकाे दुई वर्षे कार्यकाल– मन्त्री पौडेल

दलहरुबीच अन्य जुनसुकै विकल्पमा छलफल भए पनि सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले नै गर्नुहुन्छ,’ उहाँले भन्नुभयो, ‘सरकारमा ओलीको नेतृत्वको विकल्प मान्य हुँदैन ।’

पंश्चिम बंगालकी मुख्यमन्त्री माथि साङ्घातिक आक्रमण, विपक्षी नेताले भने ‘नौटङ्की हाे’

यसैबीच दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पनि मुख्यमन्त्री बनर्जीमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ । उहाँले घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै शिघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको

रुसद्वारा ट्वीटरमाथि कारबाही, यस्तो छ कारण

संस्थाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विरोधमा पनि ट्वीटरको एकदमै धेरै प्रयोग हुने गरेकाले कारबाही गरेको हुनसक्ने अनुमान गरेको छ ।