काठमाडौं । शहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिता आज सकिंदैछ । एन्फा मैदान सातदोबाटोमा आज अन्तिम दिन दुई खेल हुनेछन् । पहिलो खेलमा झम्सिखेल युथ क्लब र मध्यपूर युथ
काठमाडौं । नेपाली सेनाले आज सेना दिवस मनाउँदैछ । यस अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिदैछ । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको छ ।
काठमाडौं । वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को १७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठक अप्रिल १ मा हुने भएको छ । श्रीलंकाको विदेश मन्त्रालयले आगामी
काठमाडौं । टीभीएसको बाइक अपाचे १६० फोरभी २०२१ मोडल लन्च भएको छ । हेर्दा पहिलकै अपाचे जस्तो देखिए पनि यसमा धेरै परिवर्तन गरिएको छ, जसले गर्दा यो सेगमेन्टकै पावरफुल बाइक
एजेन्सी । ब्राजिलमा कोरोना भाइरसको महामारी फेरि गम्भीर रुपमा फैलिएको छ । कोरोना भाइरसका कारण ब्राजिलमा एकै दिन दुई हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । ब्राजिलमा बुधबार एकै
एजेन्सी । फेब्रुअरी १९९७ मा इलाम एकतपाका दीपक जोशीले घर छाडेका थिए । त्यसपछि उनी घर फर्केनन्। उनी हराएको ४० वर्षपछि उनका आफन्तले दीपकलाई कोलकताको दम दम केन्द्रीय जेलमा भएको
बैतडी । बैतडीमा कोठामा निस्सासिएर एकजनाको मृत्यु भएको छ । कोठाभित्र हिटर बालेर सुतेका दुईजना मध्ये एक जनाको निस्सासिएर मृत्यु भएको हो । एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको छ
एजेन्सी । सरकारले जेष्ठ नागरिकहरुको निःशुल्क तथा सहुलियतमा उपचार सेवा विस्तार गर्न नयाँ निर्देशिका जारी गरेको छ । निर्देशिका अनुसार अब ५० शैयाभन्दा माथिका सबै अस्पतालहरुमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई ५–२ ले हराएको छ । गएराति आफ्नै मैदानमा सिटीलाई विजयी गराउन केभिन डे ब्रायन र रियाद माहारेजले दुई दुई
काठमाडौं । फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी मनाइँदै छ । यसपटक महाशिवरात्रिको चाडमा दशकौं पछि धेरै विशेष संयोगहरू मिलेका छन् । जसको कारण