Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


दुई शर्त माने भीम रावललाई एमालेकाे साधारण सदस्य राख्न सकिन्छ– कर्ण थापा

भीम रावलले कायकर्ताले उठाएको लेबिमा आर्थिक अनियमितताको अपराध गरेको समेत थापाको आरोप छ ।

नेपाल पुलिस क्लब काठमाडौं मेयर्स कपको फाइनल प्रवेश

टियु क्रिकेट मैदानमा पुलिसले दिएको १ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले ३१ ओभर २ बलमा अलआउट हुँदै ९४ रन मात्र बनाउन सक्यो ।

एमालेका नेपाल समूहको बानेश्वरमा छुट्टै भेला

नेपाल कम्युनिष्ट पार्टी(एमाले)का नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरूले समसामयिक राजनीतिको विषयमा छलफल तथा आगामी रणनीति तय गर्न बानेश्वरको अर्याल होटलमा भेलाको आयोजना गरेका छन् ।

महाशिवरात्रीको सम्पूर्ण तयारी पूरा, बिहान ३ बजे नै पशुपतिका चारवटै ढोका खोलिने

यसपटककाे परिवेश फरक भएकाले पाशुपत क्षेत्रमा साधुसन्तहरू समेत गत वर्षहरूको तुलनामा कम मात्र आएका अधिकारीकाे भनाइ छ ।

दाहाल र ओलीको सत्ता दौड तीव्र, निर्णायक शक्ति कांग्रेस र राजपा

ओलीले विश्वासको मत लिन कुन पक्षसँग सम्झौता गर्नुहुन्छ यसै भन्न सकिने अवस्था छैन । लगभगमा भीरमा पुगेर एकाएक शक्ति आर्जन गर्नुभएका प्रधानमन्त्री ओलीले सरकार टिकाइ राख्न अर्को जुक्ति लगाउने सम्भव

काकाकुल बनेको इलाम बजारमा चार महिनाभित्र पानी आउने

माइमझुवाको मेवा, गिताङ र राते खोलाबाट पानी ल्याइने आयोजनाको इन्टेक निर्माण र इन्टेक संरक्षणको काम तीव्र गतिमा भइरहेको खानेपानी आयोजनाका इन्जिनियर मेघराज धिमाल बताउनुहुन्छ ।

खुमलटारको सहज जित, बाँसबारी ४–० ले पराजित

खुमलटारलाई जित दिलाउन आदील हमिद, प्रसान्त अवस्थी, आयुश घलान र महेश राईले एक–एक गोल गरे ।

झापा झर्ने बाध्यता हट्यो, लाइसेन्स नवीकरण अब इलामबाटै

सअघि लाइसेन्स नवीकरणका लागि ताप्लेजुङ, पाँचथर र इलामका नागरिक यातायात व्यवस्था कार्यालय झापा पुग्नुपर्ने बाध्यता थियो ।

खुल्यो तातोपानी र रसुवागढी नाकाः ८ कन्टेनर सामान आउँदा निर्यात ठप्प

रसुवागढी नाकाबाट उल्लेख्य मात्रामा जलविद्युत लागि आवश्यक सामग्री आएको भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । केही दिनयता उल्लेख्य रूपमा आयात भए पनि साविकमा जस्तो सहज आयात हुन नसकेको

दक्षिण कोरियाद्वारा अमेरिकी सेनालाई दिने रकममा १३ प्रतिशतकाे वृद्धि

१९५० देखि १९५३ सम्म उत्तर र दक्षिण कोरियाबीच भएको युद्धमा उत्तरी सैनिकबाट बचाउनका लागि अमेरिकाले २८ हजार ५ सय अमेरिकी सैनिक दक्षिण कोरियामा तैनाथ गरेर सहयोग गरेपछि दक्षिण कोरियाले हरेक