ओली नेतृत्वको सरकारमा जाने र नजाने सन्दर्भमा पार्टीमा दुई मत देखिएको सञ्चारकर्मीको प्रश्नमा उहाँले सञ्चारकर्मीले आफ्नो पार्टीमा दुई मत बनाइदिएको आरोप लगाउनुभयो ।
एमाले र माओवादी केन्द्रपछि बनेको नेपाल कम्युनिष्ट पार्टीमा एमालेका माधव नेपाल समूहका नेताहरुले माओवादी नेताको समर्थन गरेपछि ओली समूहका नेताहरुले नेपाल पक्षीय नेताहरुको कटाक्ष गर्दै आएका छन् ।
बुधबार दिउँसो बसेको बैठमा विभिन्न कार्यकालमा सांसद् रहनुभएका सांसद्हरुको शोक प्रस्ताव पारित गर्दै सकिएको हो ।
यस्तै, कुशल भुर्तेलले ३४ रन जोड्दा पवन सर्राफले २८ रन बनाए । पुलिसका बम दिपेन्द्र सिंह ऐरी २४ रनमा आउट हुँदा सुनिल धमला २२ तथा दिलिप नाथ १२ रनमा आउट
गिरिराजमणि पोखरेल, पम्फा भुसाल, जनार्दन शर्मा र वर्षमान पुन रहेको कार्यदलले केही दिनभित्रै प्रतिवेदन पेश गर्ने निर्णय पनि बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता विश्वकर्माले ओलीले संविधान मास्ने काम गरेको भनेर अदालतले समेत दोषी ठहर गरिसकेको ओलीसँग सत्ता सहकार्य नहुने बताउनुभएको हो ।
भारतमा कोरोनाविरुद्धको खोप निर्माण क्षमता वृद्धि गर्नको लागि आर्थिक सम्झौताको घोषणा गर्ने योजना रहेको उक्त अधिकारीले बताएका छन् ।
एजेन्सी । अहिलेको समयमा नयाँ घर बनाउन वा किन्न मानिसकालागि एउटा सपना जस्तै भएको छ । कति मानिसहरु एक/एक रुपैयाँ जोडेर आफ्नो सपनाको घर बनाउँछन् । तपाइलाई जानेर हैरानी पनि
बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलले एक टेलिभिजन अन्तर्वार्ता अहिले विश्वभर चर्चित छ । अन्तर्वार्तालाई अमेरिकाको टेलिभिजन च्यानल सीबीसीले प्रसारण गरेको थियो ।
काठमाडौं । कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर छ । नर्भिक अस्पतालका डा. राजीव झाका अनुसार जोशीको स्वास्थ्यमा खाशै सुधार हुन सकेको छैन् । बीचमा स्वास्थ्यमा केही सुधार देखिइपनि