काठमाडौं । मदिरा सेवन गरेर श्रीमान्ले यातना दिएपछि दैलेखको आठबिस नगरपालिका– ३ निमाइलकी सुकु बडुवाल आइतबार राति चार सन्तानसहित घरबाट निस्केकी थिइन् । गाउँलेले उनी माइत गएको हुन सक्ने अनुमान गरेका
नेकपा ओली गुटका उपनेता सुवासचन्द्र नेम्वाङले त ‘प्रधानमन्त्री ओली अदालतको फैसलापछि अझ शक्तिशाली भएको’ भन्न समेत भ्याए । केकति कारणले ओली शक्तिशाली भए भन्ने कुरा नेमाङ्ले जनतालाई स्पष्ट त भनेनन्
नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले)को नेतृत्वमा बनेको सरकारको समर्थन फिर्ता नगरेको अवस्थामा दुवै दलका सांसद्हरु सँगै बस्ने संसद् सचिवालयका प्रवक्ता एवं सह–सचिव रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले नेकपा एकतापछि आयोगमा नेकपा (एमाले) नामको दल दर्ता गराएकी सन्ध्या तिवारीलाई निर्वाचन चिन्ह ‘उदाउँदो सूर्य’ नै दिने निर्णय गरेको छ ।
लोकसभा टेलिभिजन भारतको संसद् बैठक लोकसभाको प्रत्यक्ष प्रसारण गर्ने आधिकारिक टेलिभिजन च्यानल हो । टेलिभिजनलाई सरकारले संसद् र सरकारले सञ्चालन गर्दै आएको छ ।
ढोरपाटन सिकार आरक्षको ढोकाका रूपमा रहेको बोबाङ गाउँको बीच भागबाट राष्ट्रिय गौरवको योजना सालझण्डी–ढोरपाटन सडक गएपछि विकासले गति लिन थालेको छ । सडकले विकासको ढोको खोलेको स्थानीय मनराज विक बताउनुहुन्छ
मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले नेपाली कांग्र्रेस र जनता समाजवादी पार्टीसँग संसद सञ्चालन, सरकार र अगामी राजनीतिक प्रक्रियाको सन्दर्भमा वार्ताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
मंगलबार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले कुनैपनि बेला मतपत्र छाप्ने निर्देशन आउने भएकाले तयारी अवस्थामा रहन आग्रह गर्नुभयो ।
मंगलबार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको गुनासो आउने गरेकाले त्यस्ता गुनासो आफूले सुन्न नचाहेको बताउभुभयो ।
जितसँगै पुलिस दुई खेलबाट ४ अंक बनाएर अंकतालिकाको पहिलो स्थानमा छ । पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको पुलिस दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफसँग पराजित भएको थियो ।