Logo १ असार २०८३, सोमबार | Tue Jun 16 2026


ओलीमाथि एमाले नेताहरूको संगीन आरोप, ओली गैरजिम्मेवार, विध्वंसकारी, अराजक र निरकुंश

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्थायी समितिका ११ सदस्यले ११ संगीन आरोप लगाएका छन् । २२ स्थायी सदस्यमध्ये ११ स्थायी सदस्यले संगीन आरोप लगाएका हुन् ।

नेपाल–खनाल पक्षसँग संवाद खुलाउँदै ओली, फकाउन चियापान गर्दै

काठमाडौं । एकलौटी बैठकको निर्णयले नेपाल–खनाल पक्ष आक्रामक प्रतिवादमा उत्रिएपछि प्रधानमन्त्री केपी ओलीले दूरी घटाएर संवाद अघि बढाउन वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित सबै केन्द्रीय सदस्यलाई प्रधानमन्त्रीनिवास बालुवाटारमा

काठमाडाैंमा नेपाल पक्षीय अनेरास्ववियूको भेला, ओली प्रवृत्तिको डटेर सामना गर्ने उद्घाेष

भेलालाई अनेरास्ववियूका सचिवहरू सुदेश पराजुली, वसिम आलम, आरती लामा लगायतले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली प्रवृत्तिको डटेर सामना गर्ने उद्घोष गरेका थिए ।

हटाएर देखाउन ओलीको चेतावनी, टालाटुलीको सरकार बनाउन लागेको आरोप

प्रधानमन्त्री ओलीले प्रतिपक्षमा रहन कुनै गाह्रो छैन भन्दै प्रतिपक्षमा बस्न पनि तयार रहेको बताउनुभयो । उहाँले दुईतिहाइको सरकार ढालेर टालाटुलीको सरकार बनाउन लागिएको भए पनि आफूहरू प्रतिपक्षमा बस्ने तयार भएको

दाहाल, नेपाल र देउवाले महिला हिंसाका दोषीलाई दण्डित गर्ने कानुन ल्याउन रोके– उपप्रधानमन्त्री

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल, माधवकुमार नेपाल र शेरबहादुर देउवाले महिला हिंसाका दोषीलाई दण्डित गर्न ल्याएको अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको आरोप लगाउनुभएको छ ।

म्यानमारका नागरिकलाई अमेरिकामा बस्न अस्थायी अनुमति दिने निर्णय

म्यानमारमा गत फेबु्रअरी १ मा सेनाले सत्ता विद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिका बस्न अस्थायी अनुमति दिने भएको हो ।

भारतमा एकैदिन २० लाखलई कोरोनाविरुद्धको खोप, ब्राजिलमा एकैदिन ८६ हजार संक्रमित भेटिए

यो अहिलेसम्मकै सबैभन्दा धेरै मानिसमा लगाइएको खोप रहेको अधिकारीहरूले बताएका छन् । भारतमा ५६ दिन अगाडिदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो ।

जनकपुरमा मध्यमा परिक्रमा सुरु

पहिलो दिन धनुषाको कचुरीमा रहेको मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित मिथिला बिहारीको रामजानकीको डोला निस्केको छ । भोलि(आइतबार) भारतको कल्याणेश्वर महादेवको दर्शन गरेपछि परिक्रमाको औपचापरिक सुरुवात हुन्छ ।

चीनबाट पहिलो पटक रासायनिक मल भित्र्याइयो, प्रतिकेजी ३ रुपैयाँसम्म सस्तो पर्ने

फागुन २३ गते पहिलोपटक साल्ट ट्रेडिङका लागि सिल्क ट्रान्सपोर्ट कम्पनिले मल आयात गरेको हो । साल्ट ट्रेडिङले उत्तरी नाकाबाट ४ हजार टन अर्थात ८० हजार बोरा मल आयात गर्दैछ ।

केही व्यक्ति आर्थिक स्तर बढ्दैमा देश समृद्धि भएको मान्न सकिँदैन– अध्यक्ष दाहाल

प्रकाश विकल्पद्वारा लिखित समृद्धिको रोडम्याप पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले समग्र मानव समाज सामाजिक न्यायसहितको सभ्यताको उचाइमा अग्रसर भएमात्र सोही आधारमा सम्मृद्धिलाई नाप्न सकिने बताउनुभयो ।