Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


बेनी–जोमसोम सडक चार दिनका लागि बन्द

कालिगण्डकी करिडोरअन्र्तगत बेनी–जोमसोम खण्डमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले चैत्र १४ गतेदेखि १७ गतेसम्म ४ दिनका लागि सडक आवागमन पुरै बन्द हुने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

चितवनमा गैँडा गणना कार्यक्रम सुरु

गैंडा गणना कार्यक्रमको उद्घाटन गर्दै वनमन्त्री प्रेमबहादुर आलेले चोरी सिकारी गर्नेहरू सलबलाएकाले त्यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

नीतिगत भ्रष्टाचार मौलाउँदा आर्थिक संकटमा वायुसेवा निगम, वार्षिक ब्याज मात्र ३ अर्ब ६६ करोड

निगमले कर्मचारी सञ्चयकोषको २४ अर्ब ६९ करोड ३२ लाख ऋण तिर्न बाँकी छ । यसैगरी, नागरिक लगानीकोषको १४ अर्ब ५५ करोड २५ लाख, राष्ट्रिय वाणिज्य बैंकको ५९ करोड ५२ लाख,

नक्कली नोट र छाप्ने मेसिनसहित चारजना पक्राउ

मोबाइल पसल चलाउँदै आएका उनीहरुबाट चैत ७ गते नक्कली नोट छाप्न प्रयोग गरिने ल्यापटप, कार्डरिडर, फोटोकपि मेशिन, प्रिन्टर, हार्डडिक्सलगायतका सामाग्री पसलबाटै बरामद गरिएको थियो ।

भारतमा कोरोना संक्रमित बढेसँगै नेपालमा पनि उच्च जोखिम

छिमेकी देश भारतमा केही दिन यता कोरोना संक्रमणको दर निरन्तर बढे पछि नेपालमा पनि संक्रमणको जोखिम बढेको छ । नेपालमा संक्रमितको संख्या औषतमा दैनिक सयको हाराहारीमा देखिरहेको समयमा नै भारतमा

म्यानमारको सैन्य ‘कू’मा संलग्न ११ जनामाथि ईयूको प्रतिबन्ध

बैठकले ती अधिकारीहरूको नाम औपचारिक रुपमा तय गरेपछि मात्र सार्वजनिक गरिने गर्नेछ । यसका साथै म्यानमारको सेनाको व्यापारिक कारोबारलाई लक्षित गर्दै छिटै नै कडा कदम चाल्ने बताइएको छ ।

कतारमा आप्रवासी श्रमिकमाथि दुर्व्यवहार, कारबाही गर्न एमनेस्टीद्वारा फिफालाई पत्र

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई लेखिएको पत्रमा एम्नेस्टीले मानवअधिकारका जोखिमहरूलाई रोक्न, न्यूनीकरण गर्न र समाधान गर्नका लागि आफ्नो जिम्मेवारी अनुरूप गर्न र कतारलाई आफ्नो श्रम सुधारका कार्यक्रमहरू विश्वकप प्रारम्भ हुनुभन्दा अगावै

बालुवाटारमा ओली र विप्लवबीच भेट

सोमबार बालुवाटार पुग्नुभएका विप्लवले प्रधानमन्त्री ओलीसमक्ष फागुन २० गते भएको तीन बुँदे सहमति अन्तर्गत आफ्ना साथीहरूको रिहाइ र मुद्दा फिर्ताका लागि आग्रह गर्नुभएको हो ।

सामुदायिक रेडियोहरू मर्मअनुसार चलेनन्, नियमन आवश्यक छ– सञ्चारमन्त्री गुरुङ

मन्त्री गुरुङले सामुदायिक रेडियोहरू समुदायको निम्ति भन्दा पनि पार्टी र नेताहरूको चुनावी प्रचार प्रसारको माध्यम बनेकाले विकृति, विसंगति र अराजक शैलीलाई नियन्त्रण गर्न नियमन आवश्यक रहेको बताउनुभयो ।

हराएका २९ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

विभिन्न स्थानमा हराएका मोटरसाइकल सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले २ हप्ता भित्र फेला पारेको ।