सन् २०१८ मा रसियाली र अमेरिकी नासाका अन्तरिक्ष यात्री बोकेर उडेको एउटा सोयुज यानमा प्राविधिक गडबढी देखिएपछि सबै यात्री आपतकालीन रुपमा सकुशल पृथ्वीमा अवतरण गरेका थिए ।
कुनै पनि कुरा सिक्न र जान्न उमेरले छेक्दैन भन्ने उदाहरण तनहुँका ६० वर्ष माथिका आमाहरू बनेका छन् । यो उमेरमा पनि उनीहरूलाई अक्षर चिन्ने चाहनाले विद्यालयसम्म डोहोर्याएको छ । घरायसी
मन्त्री अर्यालले कोरोनाका कारण विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरुलाई हजारौंको संख्यामा रोजगारी सिजर्ना गर्ने पनि बताउनुभयो । तत्कालै रासायनिक मल विस्थापित गर्न नसकिने भएकाले प्रारंगिक मलको उत्पादन गर्न अभियान
नेता नेपाल सहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण पत्र पठाइएको पार्टी कार्यालयका सचिव ईश्वर रिजालले जानकारी दिनुभयो । पार्टी अनुशासन विपरीत गतिविधि गरिरहेको भन्दै नेताहरूलाई तीन दिन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ढाका पुग्नु भएको छ । दुई दिने राजकीय भ्रमणमा सोमबार भण्डारी ढाका पुग्नुभएको हो । ढाकामा उहाँलाई बंगलादेशी राष्ट्रपति अब्दुल हमिदले हजरत शाहजालाल विमानस्थलमा स्वागत
एजेन्सी । कप्तान ज्याक स्प्यारोको चरित्र निभाएका कारण आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता जोनी डेपको बारेमा सारा विश्वभरि एक अनौठो खबर फैलियो । हलिउड हिल्समा अवस्थित हलिवुड अभिनेता डेपको घरमा
काठमाडौं । धनुषाको सबैला नगरपालिका १० सिमराडीमा हिजो साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्री बृद्धाको घटनास्थलमै मृत्यु भएको छ । पैदलयात्री स्थानीय ७५ वर्षीया गुन्दी आमदको मृत्यु भएको हो । यदुकुवाबाट सबैलातर्फ
एजेन्सी । मुखको शल्यक्रिया गरेकी पूर्व विश्व नम्बर एक सेरेना विलियम्सले मियामी ओपन टेनिस नखेल्ने भएकी छिन् । शल्यक्रियाका कारण विलियम्सले मियामी ओपनबाट नाम फिर्ता लिएकी हुन् । ३९ वर्षीय
काठमाडौं । विश्वकै दुर्लभ मानिने एक सिङे गैँडाको गणना आजदेखि सुरु हुने भएको छ । गणनाको सबै तयारी पूरा भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । पूर्व निर्धारित समय भन्दा
काठमाडौ । झन्डै एक वर्षपछि सीमानाका पूर्णरूपमा खुलेपछि प्रदेश २ मा कोरोना संक्रमणको त्रास बढेको छ । भारतका विभिन्न राज्यमा संक्रमित बढिरहेको बेला सीमामा सतर्कता नअपनाउँदा जोखिम बढेको हो । खुला सीमामा