बैठकपछि कांग्रेस नेता रमेश लेखकले पदाधिकारी तथा पुर्व पदाधिकारी बैठकमा नयाँ सत्ता समीकरणका विषयमा छलफल नभएको बताउनुभयो । उहाँले वैकल्पिक सरकार गठनको आवश्यकता महसुश भए कांग्रेस तयार हुने जानकारी दिनुभयो
महर्जनले घरेलु मैदानमा हुने प्रतियोगिताले आफूहरूलाई फाइदा पुग्ने पनि बताएका छन् । उपकप्तान रोहित चन्दले घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदा खुशी लागेको बताउनुभयो । नेपाली टिमको कप्तानी भने किरण
सरकारले बनाएको एक समितिले सिफारिसपछि सरकारले यस्तो निर्णय गरेको हो । दिल्लीमा राजस्वको सबैभन्दा ठूलो स्रोत रक्सी हो । सन् २०१९/२० मा रक्सीबाट मात्र ५ हजार ४ सय करोड रुपैयाँ
सोमबार अप्पर तामाकोशी र चन्द्रागिरी हिल्समा सर्किट ब्रेक लाग्दा प्रुडेन्सियल इन्स्युरेन्स र सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले बढी गुमाएका छन् । सोमबार २ सय ११ कम्पनीको १ करोड बढी कित्ता
राष्ट्रिय सूचना आयोगले सोमबार काठमाडौंमा गरेको विभिन्न भाषाका सञ्चारकर्मीहरूसँग सुचनाको हकसम्बन्धी अन्र्तक्रियामा उहाँले नेपालमा गलत नियतबाट सूचनाको हक प्रयोग गरिएकाले दुरुपयोग रोक्नुपर्ने बताउनुभयो ।
क्सफोर्ड विश्वविद्यालय र भारतीय कम्पनी अस्ट्राजेनेकाले भारतमा विकास गरेको कोभिसिल्ड खोप अमेरिकी परीक्षणमा पनि सुरक्षित र प्रभावकारी पुष्टि भएको छ ।
नेपालको धार्मिक संस्कृति र संस्कार समन्वयवादमा अडिएको छ । लिच्छवीकालमा बौद्ध स्थलका रूपमा विकसित पशुपति क्षेत्र अहिले सनातन धर्माबलम्बीहरूको आस्थाको केन्द्र हो । यो क्षेत्र बौद्ध लगायतका विभिन्न सम्प्रदायहरूको उद्गस्थल
संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको राज्यव्यवस्था तथा सुशासन समितिको सिंहदरबारमा आज बसेको बैठकमा सांसदहरूले समितिले गर्ने अनुगमनहरूको प्रभावकारिता नदेखिएकाले नयाँ ढङ्गले कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका हुन् ।
क्लबले हुमागाईंकाे नेतृत्वमा राम्रो नतिजा निकाल्नेमा विश्वस्त रहेको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ललितपुरले राष्ट्रिय टिमका खेलाडी अञ्जन विष्टलाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरिसकेको छ ।
ज भेटिएका संक्रमितको संख्या दुई महिना यताकै धेरै हो । यसअघि जनवरी २५ मा नेपालमा ३ सय ३२ जना संक्रमित भेटिएका थिए । यो सँगै नेपालमा २ लाख ७६ हजार