Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


ट्विटरका संस्थापक डोर्सीको पहिलो ट्वीट २९ लाख डलरमा बिक्री

काठमाडौं । ट्विटरका संस्थापक ज्याक डोर्सीको पहिलो ट्वीट २९ लाख अमेरिकी डलरमा एक मलेशियाली व्यापारीले किनेका छन्। ‘जस्ट सेटिङ अप माई ट्विटर’ लेखिएको सो ट्वीट सन् २००६ मार्च २१ मा

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँ । ब्यास नगरपालिका ५ सिर्दीमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मोटरसाइकल चालक स्थानीय ५१ वर्षीय टिकाराम क्षेत्रीको मृत्यु

‘सी’ डिभिजन लिग दुई खेलहरु हुँदै

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा प्लानिङ ब्वाइज युनाईटेड र स्वयम्भु क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्लानिङ र

दिग्भ्रमित राजनीति र दिग्दर्शन नपाएको नयाँ पुस्ता

सन्जिव कार्की  पुस्तान्तरणमा अग्रजको सबै कुरा सरेको हुन्छ । पुस्ता पुस्ता हुँदै आजको पुस्ता र भोलिको पुस्तालाई पूर्वजका धर्म, संस्कृति, समाज, राजनीति, मनोविज्ञान लगायत यावत कुराको प्रभाव र अस्तित्व गाँसिएर

नेपाल र बंगलादेशबीच पर्यटन, कृषि र संस्कृति आदानप्रदानलगायत चार वटा विषयमा सम्झौता

काठमाडौं । नेपाल र बंगलादेशबीच चार वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुई दिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश पुगेको बेला नेपाल र बंगलादेशबीच ती समझदारीपत्रमा हस्ताक्षर भएको

ब्रेक फेल भएर दाङमा स्कुल बस दुर्घटना, एकको मृत्यु, १५ घाइते (अपडेट)

दाङ । तुलसीपुरको ज्ञानज्योति कलेजको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । दुर्घटनामा परेर ११ कक्षामा अध्ययनरत १८ वर्षीय सम्झना केसीको मृत्यु

यस्तो छ ३५ लाख मूल्यको यामाहाको क्रुजर बाइक बोल्ट

काठमाडौं । हालै नेपाली बजारमा उपलब्ध यामाहाको नयाँ क्रुजर बाइक बोल्ट भृकुटीमण्डपमा देख्न पाइन्छ । यामाहाले आयोजना गरेको यामाहा महाएक्सचेन्ज मेलामा यो बाइक पनि प्रदर्शन गरिएको छ । यामाहा बोल्टमा

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक

गण्डकी, कर्णाली र सुदूरपश्चिममा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा बदली भएर मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको

काठमाडौंमा आजबाट त्रिदेशीय फुटबल प्रतियोगिता हुँदै

काठमाडौं । नेपाल, बंगलादेश र किर्गिस्तानबीचको त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । काठमाडौंको दशरथ रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिड्ने छन् । नेपालले किर्गिस्तानसँग चैत