Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


एक वर्षमा ७ सय ४५ क्षयरोगका बिरामी भेटिए

विश्व क्षयरोग दिवसको अवसरमा केन्द्रले मंगलबार गरेको पत्रकार सम्मेलनमा १ लाख ५५ हजार ३ सय ७१ सम्भावित क्षयरोगीहरूको परीक्षणमा झन्डै २८ हजारमा क्षयरोग देखिएको जनाएको हो ।

भारतबाट भित्रिने नेपाली बढे, नाकामा सजगता नअपनाउँदा पुनः उच्च जोखिम

भारतमा दोस्रो चरणमा कोरोना संक्रमण बढेसँगै गड्डाचौकीसहित अन्य चार नाकामा स्वास्थ्य सजकता अपनाउन थालिएको छ । स्वास्थ्यकर्मीले शंकास्पद ठाउँबाट आएका व्यक्तिहरूको एन्टीजेन परीक्षण गरे पनि अन्य व्यवस्थापनलाई प्रभावकारी बनाउन नसक्दा

तत्काल सरकारमा नजाने देउवाको भनाइ

विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उहाँले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने बताउनुभयो । सभापति देउवाले कांग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पनि स्पष्ट पार्नुभयो ।

जसपा नेता र प्रधानमन्त्रीबीच बालुवाटारमा लेनदेनको छलफल, माग पूरा गर्न ओली सकारात्मक

छलफलमा प्रधानमन्त्री ओलीले जसपाका मागप्रति आफू सकारात्मक रहेको बताउनुभयो । बालुवाटारमा प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र सरकार र विभिन्न दलसँग वार्ता गर्न बनाइएको कार्यदलका

१३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ३२ वर्षीय युवक पक्राउ

पक्राउ पर्नेमा धनकुटा महालक्ष्मी नगरपालिका–१ बस्ने ३२ वर्षीय श्याम गुरुङ रहेको ईलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सर्वोच्चको आदेशविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

मंगलबार बिहान सिंहदरबारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालिएको सचेतक देव गुरुङले जानकारी दिनुभयो ।

जसपाका नेताहरु बालुवाटारमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरु बालुवाटार पुगेका छन् । सत्तासमिकरणबारे छलफल गर्न महन्थ ठाकुरलगायत नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका हुन् । ठाकुरसँगैं जसपाका सर्वेन्द्रनाथ

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

काठमाडौं । सिन्धुपाल्चोकमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । श्रीमतीको हत्या गरेको अभियोगमा हेलम्बु गाउँपालिका-१ का फुर छोवाङ तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकास सापकोटाले

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि लम्की तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि लम्की तनावग्रस्त भएको छ । मृतकका आफन्तहरूले पूर्वपश्चिम राजमार्गको लम्की सडकखण्ड अवरुद्ध पार्नुका साथै ईलाका प्रहरी कार्यालय घेराउ गरेका छन् ।

गाउँमै छुर्पी उद्योग स्थापना भएपछि छथरका किसान खुशी

तेह्रथुम । गाउँमै छुर्पी उद्योग स्थापनासँगै तेह्रथुमको छथर गाउँपालिका ३ पञ्चकन्याका किसानले उत्पादन गरेको दूधले बजार पाउन थालेको छ । घिउ मात्र उत्पादन गर्दै आएका किसानहरु गाउँमै स्थापना भएको उद्योगले