परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्राकृतिक विपत्ति र कोरोना महामारीको बावजुत पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गर्नुभएको छ ।
मन्त्री रायामाझीले नेकपा एमालेसँग माओवादीको एकीकरण गराएर दाहालले पार्टी जोगाएको बताउनुभयो । सरकारलाई दिएको समर्थनतर्फ संकेत गर्दै उहाँले आफू सुरक्षित हुनको लागि दाहालले अझै प्रधानमन्त्रीको साथ नछोडेको टिप्पणी गर्नुभयो ।
भारतका दिन–दिनै कोरोना संक्रमितको संख्याले रेकर्ड बनाउँदै गएको छ । पछिल्लो तीन दिनमा त्यहाँ लगातार डेढ लाख भन्दा धेरै संक्रमित भेटिएका छन् ।
चीनले हालसालै दक्षिणी चीन सागरमा दक्षिणी ताइवान र ताइवान नियन्त्रित प्रतास द्वीपको मध्य भागमा आफ्नो विमान पठाएको थियो । सोमबार पनि २५ विमानले प्रतास द्वीपसम्म उडान भरेको बीबीसीले जनाएको छ
आज ५ बजेसम्म पनि ती कम्पनीले भवन खाली नगरे वैशाख २ गतेबाट बल प्रयोग गरेरै खाली गराइने कार्यालयका कार्यकारी सचिव सुरेश आचार्यले बताउनुभयो । हाल सो भवनमा ४० वटा विभिन्न
एजेन्सी । भारतले रूसमा बनेको कोरोना भाइरस विरूद्धको खोप स्पुतनिक–५ लाई अनुमति दिने तयारी गरेको छ । उक्त खोपलाई भारतमा प्रयोगको अनुमति दिन भारतको नियामक निकायले सरकारलाई सिफारिस गरेको छ
एजेन्सी । जापान सरकारले फुकुसिमा आणविक केन्द्रको १० लाख टन प्रदुषित पानी समुद्रमा छोड्ने भएको छ । फुकुसिमा आणविक स्टेशनमा क्षति भएको एक दशकपछि जापान सरकारले जम्मा भएको फोहोर पानी
काठमाडौं । नेपाली बजारमा बेनेलीको नयाँ बाइक ७५२ एस भित्रिएको छ । नेपालमा बेनेली बाइकको आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले सो बाइक बिक्रीका लागि उपलब्ध गराएको हो । बेनेली ७५२
काठमाडौं । ज्योति गुरुङ मर्मस्पर्शी तथा मनछुने शब्द लेख्नमा माहिर गीतकार मानिन्छिन् । लोक र आधुनिक गीतमा दिल छुनेगरी शब्द सिर्जना गर्न अब्बल गीतकार ज्योतिको ‘मुटुको टुक्रा’ गीतको भिडियो बेलायतबाट
काठमाडौं/दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानी नुहाएर दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा चार जनाको मृत्यु