सत्ताको बागडोर सम्हालेको नेकपा विभाजन भयो भने छिमेकी राष्ट्रहरूको नेपाल भ्रमणको प्रतिष्पर्धा चल्यो । यहि वर्ष भारतद्वारा अतिक्रमित भूमि फिर्ता ल्याउन भने दलहरूबीच ऐतिहासिक राष्ट्रिय सहमति बन्यो । वर्षको अन्त्यतिर
स्वास्थ्य संकटको समयमा समेत सरकार भ्रष्ट बन्दा कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीको लाचार सत्तासाक्षेदारझैँ चुप बन्यो । आफ्नै विधानलाई कुल्चिएर कांग्रेस नेतृत्वले शक्तिसञ्चय गर्नबाहेक जनसरोकारको विषयमा माखो मार्न सकेनन् ।
नेपाल पत्रकार महासंघ इमेज च्यानल प्रतिष्ठानले आयोजना गरेको पदभार ग्रहण कार्यक्रममा उहाँले नयाँ कार्यसमितिले बाँकी रहेका श्रमजिवीका मुद्दालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कपमा नेदरल्यान्ड्स, नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । कोरोनाका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता ठप्प भएको बेला क्यानले त्रिदेशीय प्रतियोगिता आयोजना गरेको हो ।
चक्रले घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी लक्ष्मीलाई उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
खोजी गर्ने क्रममा ईन्टरपोल आवुदावी यूएईको समन्वयमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई यूएईबाट पक्राउ गरेको हो ।
बिहान करीब ४ः३० बजेबाट सुरु भएको आगोले उद्योगमा रहेको मेसेनरी सामान, तयारी फर्निचर, काठपातलगायत सबै जलेर नष्ट जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो ।
यस्तै माघ २२, २३, २४, २८ र फागुन २ गते पहिलो डोज लगाएकाले बैशाख ९ तथा माघ २९ र फागुन ३, ४, ५ र ६ गते पहिलो डोज लगाएकाहरूले बैशाख
स्वास्थ्यकर्मी फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक सहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई पनि चिनियाँ खोप लगाइने छ ।
मंगलबार बबरमहलस्थित विज्ञापन बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष हुमागाँईले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरूको अन्त्य गरिने बताउनुभएको हो ।