एमाले संस्थापन पक्षलाई चुनौती दिँदै समानान्तर समिति गठन गरिरहेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहसँग एकताको सम्भावना करिबकरिब सकिएको अध्यक्ष केपी ओली पक्षले जनाएको छ। पार्टीभित्र आन्तरिक संघर्षमा जुटेको खनाल–नेपाल पक्षका पछिल्ला
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको बताउनु भएको छ । नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना
काठमाडौं । दाङको घोराहीमा आगामी साउनदेखि पाइलाइनमार्फत घरघरमा ग्याँस वितरण गरिने भएको छ । फोहोरबाट उत्पादन गरिएको ग्यास ३ महिनाभित्र घर घरमा पाइपलाइनमार्फत पुर्यायने भएको हो । अहिले फोहोरबाट ग्यास
काठमाडौं । व्यास नगरपालिका भादगाउँकी ६५ वर्षीया नारायणी भट्टराई बिहान सबेरै उठेर घरधन्दामा बुहारीलाई सघाउँछिन् । सासू–बुहारी मिलेर बालबालिकालाई विद्यालय पठाउँछन् । पछि–पछि झोला बोकेर नारायणी पनि घरबाट निस्कन्छिन् । उनको झोलामा पनि
सिंहले नेपाली कांग्रेसले पाएको जिम्मेवारी सधैँ पूरा गरेको र अहिले पनि पूरा गर्ने बताउनुभयो । मुलुकलाई दुर्घटनाबाट बचाउन ओली सरकारलई हटाउन कांग्रेस आफैँ अग्रसर भएको उहाँको दाबी छ ।
विभागले रोग नियन्त्रण तथा रोकथाम केन्द्रलाई रगत जम्ने समस्या देखिएकाहरूको विषयमा अनुसन्धान गर्न पनि भनेको छ । रगत जम्ने समस्याकाहरूलाई विशेष किसिमको उपचार आवश्यक पर्ने देखिएको सीएनएनले जनाएको छ ।
मिरा बस्नेतकाठमाडौं । कोरोना महामारीले करिब ४ महिना मुलुक ठप्प भए पनि सर्वोच्च अदालत भने सक्रिय नै रह्यो । २५ हजार बढी मुद्दा विचाराधीन रहेको सर्वोच्चमा महामारीको समयमा मुद्दाको चाप
यसै वर्ष केही आशा जगाउने काम पनि भएका छन् । २० वर्षदेखि अल्झिएको मेलम्ची खानेपानी आयोजना लगभग सम्पन्न भएको छ । उपत्यकावासीले मेलम्चीको पानी पिउन थालेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ५३ कोरोना संक्रमित निको हुँदा अहिलेसम्म उपचारपछि घर पर्किनेको संख्या २ लाख ७४ हजार ३ सय १८ पुगेको छ । देशभर ३ हजार ६
शैक्षिक क्यालेन्डर बिग्रेर विद्यालय तहको शैक्षिक सत्रलाई आगामी जेठसम्म लम्ब्याइएको छ । विश्वविद्यालयका शैक्षिक सत्र पनि ६ महिना पर धकेलिएको छ । गति लिन थालेको शिक्षा क्षेत्र कोरोनाको दोस्रो लहरले शिक्षण