उहाँले भन्नुभयो, ‘कि सिधै केपी ओली जिन्दाबाद भन्नुस्, कि विकल्प खोज्छौं भन्नुस्, कि चुनावमा जान्छौं भन्नुस्, तपाईंहरूले संसद्लाई र आफू निर्वाचित भएर आएको ठाउँमा पनि जवाफ दिनुपर्छ ।’
गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्नुभएको विभिन्न विभूषणमा नेपालको नयाँ राजनीतिक तथा भौगोलिक नक्सा प्रयोग भएको थिएन । त्यस विषयमा सामाजिक सञ्जाल, पत्रपत्रिका र सदनमा समेत विरोध भएको छ
सम्झौतापछि नेपाली उमेर समूहको टोलीलाई अब वाइ–वाइ नेपाल यू–१९ क्रिकेट टिम भनिनेछ । सम्झौता पछि चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले फेरि क्रिकेटसँग जोडिन पाउँदा खुसी लागेको बताउनुभयो ।
चैत १३ गते वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चको न्यायाधीशमा प्रस्तावित सुवेदीको संविधान अनुसार योग्यतानै नपुगेको भन्दै न्यायरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
संरक्षणमा स्थानीय सरकारको चासो पनि कम छैन ।संख्या बढ्दै जाँदा मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरणमा जोड दिन सके मात्र गैँडाको संरक्षणमा स्थानीयको पनि सहभागीता बढ्ने रत्ननगर नगरपालिकाका नगरप्रमुख नारायण वनको
स्पुटनिकको खोपमा मोर्डना र फाइजरको तुलनामा बढी प्रभावकारी मानिन्छ । कोरोनाविरुद्धको तेस्रो खोपले भारतमा प्रयोगका लागि अनुमति पाएकोह हो ।
बाँकेमा चैत महिनाको शुरुबाटै संक्रमितको संख्या बढ्दै गए पनि हाल संक्रमण तीव्र गतिमा कोरोना फैलिरहेको छ । चैतमा मात्र १ सय ९६ जना संक्रमित थपिएका छन् । तीमध्ये ५४ जनाको
यस्तै महतले विकास र समृद्धिको सपना देखाउँदै नुन, तेल, चामल र दालको मूल्य बढाएर सरकारले जनताको ढाड सेकेको बताउनुभयो ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद खगराज अधिकारीले एमसीसी सम्झौता संसदको एजेण्डा बनाउन माग गर्नुभएको हो ।
कार्कीले बालिकालाई यौन दुर्व्यवहार गरेको खबर पाउनासाथ विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।