Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


किरण र मिरुनाको ‘म तिम्रै’ सार्वजनिक

केन्द्र मोसनको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोलाई निर्देशक साम्तेन भुटियाले निर्देशन गरेका हुन् ।

बंगलादेशमा एक साताको लागि आन्तरिक र बाह्य उडान बन्द

बंगलादेश सरकारले आगामी अप्रिल १४ देखि २० सम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो । निर्णयसँगै ५ सय बढी उडान बन्द हुने छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि खुवालुङ हेर्नेको संख्या बढ्यो, आन्तरिक पर्यटनमा टेवा

धनकुटा, सुनसरी, झापा, पाँचथर लगायत स्थानमा रहेका किराँती समुदाय र अन्य समुदाय मानिस जान थाले सँगै आन्तरिक पर्यटनमा टेवा पुग्ने देखिएको छ ।

दक्षिण कोरियामा रहेको नेपाली श्रमिकले १ वर्षको भिसा थप्न पाउने

प्रवासी श्रमिक युनियन (एमटियु) का अध्यक्ष उदय राईले आगामी डिसेम्बरसम्म तीन वर्षको कार्यकाल सकिने श्रमिकको तथा हाल चार वर्ष १० महिनाको भिसा सकिएर स्वदेश फर्किनुपर्ने श्रमिकको अवधि एक वर्ष थपिने

प्रदेश १ को प्रदेशसभा बैठक लगातार तेस्रोपटक अवरुद्ध, यस्ता छन् प्रतिपक्षीको माग

चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग राख्दै नियमित बैठक अबरुद्ध गरिएको हो ।

गृहमन्त्रीद्वारा सुरक्षा प्रमुखहरूलाई निर्देशन

गोष्ठीमा प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित चारै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता छ । उपस्थित प्रजिअहरूले सम्बन्धित जिल्लाको सुरक्षा स्थितिबारे जानकारी गराउँदै शान्ति सुरक्षा मजबुद रहेको जनाएका छन् ।

मन्त्रिपरिषद् बैठक बस्दै, विद्यालय बन्दकाे विषयमा निर्णय हुने

सरोकारवालाले दिएको सुझाव समेटेर तयार गरेको मस्यौदा पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आजको मन्त्रिपरिषद् बैठकमा पेश गनुहुने भएको छ ।

वैशाखमा दाेस्रो गुडविल मार्केट हुँदै

नयाँ वर्ष २०७८ को प्रारम्भबाटै स्वदेशी उत्पादनको प्रयोगमा वृद्धि गरी उत्पादकलाई प्रोत्साहन गर्न बैशाख ४ गते दोस्रो गुडविल मार्केट आयोजना गर्न लागिएको हो ।

आफ्ना देशमा उत्पादन भएका खोपको प्रभावकारिता कम भएको चीनद्वारा स्वीकार

विश्वभर खोपको प्रभावकारिता घटीबढी हुनु स्वभाविक भएको भन्दै फूले भिन्न प्रविधिका खोप लगाउने र दुई मात्राबीचको समय बढाउँदा यसको प्रभावकारिता बढाउन सकिने उल्लेख गर्नुभयो । चीनमा चार वटा कम्पनीले कोरोनाको

लुना रेस्टुरेन्ट मनायो दोस्रो वार्षिकोत्सव, मदनकृष्णद्वारा उद्घाटन

कार्यक्रममा मदनकृष्ण श्रेष्ठले उद्घाटन गरेको कार्यक्रममा बागमती प्रदेशका सांसद् नरोत्तम वैद्य, कलाकारहरू यमन श्रेष्ठ, खेम तिवारी लगायतको उपस्थिति रहेको थियो । उपस्थितले केट काटेर वार्षिकोत्सव मनाएका थिए ।