Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


खोप लगाएपछि ठमेलको पर्यटन व्यवसायमा उर्जा थपिएको व्यवसायीको भनाइ

परिषद्का उपाध्यक्ष एवं कोभिड–१९ पर्यटन व्यवसाय विपद समन्वय समितिका संयोजक भविश्वर शर्माले ठमेल क्षेत्रका सूचीकृत कम्पनी, घरधनी र कम्पनीका कर्मचारीहरू मध्ये ९५ प्रतिशतले खोप लगाइसकेको बताउनुभयो ।

बेरोजगार व्यक्तिको विवरण पठाउने समय वैशाख १५ सम्म थप

यसअघि न्यूनतम रोजगारीमा खटिने बेरोजगार व्यक्तिको सूचीकरण २०७७ चैत मसान्तसम्म रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा प्रविष्ट गरिसक्नुपर्ने व्यवस्था थियो ।

युवा उद्यमीका जाजय सुझाव बजेटमार्फत कार्यान्वयनमा लैजाने अर्थमन्त्रीको आश्वासन

त्यसबाहेक चलचित्र क्षेत्रका समस्या, शेयर बजारको आवश्यकता, युवा उद्यमीलाई प्रोत्साहित हुनेगरी कर निर्धारण गर्नुपर्ने, जलविद्युत परियोजनाहरूको क्षमता बढाउने लगायतका विषयमा समेत उनीहरूले सुझाव दिएका थिए ।

एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना

२०७२ सालको भूकम्पपछि स्वयंसेवक डाक्टर तथा स्वास्थ्यकर्मीहरूको सक्रियतामा स्थापना भएको एक–एक पाइला नामक गैरसरकारी संस्थाले सो स्वास्थ्य केन्द्रको स्थापना गरेको हो ।

अक्सिजनको आपूर्तिमा अवरोध गर्नेलाई झुण्ड्याउन अदालतको आदेश

भारतमा पछिल्ला केही दिनयता संक्रमितको संख्याले दैनिक नयाँ रेकर्ड कायम गरिरहँदा आज तेस्रो दिन थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण पुष्टि भएको छ ।

चैतली मेला रोक्न प्रहरी परिचालन

सामान्य पूजाआराधना मात्रै गर्न मिल्ने गरी व्यवस्था मिलाउन स्थानीय तहलाई आग्रह गरेको प्रजिअ अधिकारीको भनाइ छ ।

ईमेज प्रतिष्ठान शाखाले गर्यो सम्मान र सहयोग

सोही अवसरमा ईमेज च्यानल प्रतिष्ठानका सदस्यद्वय सृजना थापा र विनोद केसीलाई कार्यसमिति सदस्यको प्रमाणपत्र प्रदान गरिएको थियो ।

कोरोनाबाट थप १४ जनाको मृत्यु, ११ सय ९० जना आईसीयूमा

यस्तै पछिल्लो २४ घण्टामा ७५ सय २५ जनामा गरिएको पीसीआर परीक्षणमा २४ सय ८६ जनामा संक्रमण देखिएको छ । यो १२ दशमलव ४ प्रतिशत भएको मन्त्रालयले जनाएको छ । योसँगै

त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट सिरिजको उपाधि नेपाललाई, नेदरल्याण्ड्स १ सय ४२ रनले पराजित

नेपालका लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेल्दै क्रमशः ७७ र अविजित ५० रन बनाए । मल्लले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतकीय पारी खेलेका हुन् ।

रसुवामा विद्यालय बन्द, शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण

शिक्षक र विद्यार्थीमा गरिएको परीक्षणमा तीन जनामा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक लोकनाथ नेपालले जानकारी दिनुभयो ।