Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


तीर्थयात्री बाेकेकाे बस खाेटाङमा दुर्घटना : सहचालकको मृत्यु, १९ जना गम्भीर घाइते

बा ३ ख ९२८५ नम्बरको बस सडकबाट २० मिटर खसेर तल्लो सडकमा पुगेको थियो । बसमा ३९ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

नेपाल सुपर लिग : उद्घाटन खेलमा काठमाडौं रेजर्सको विजयी सुरुवात

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा काठमाडौंले अग्रता बनायो । खेलको ६६ औं मिनेटमा मेसौकेले गोल गर्न सफल भए । जितपछि काठमाडौंले तीन अंक बनाएको छ ।

धरहरामा प्रधानमन्त्री (फोटोफिचर)

२०७२ बैशाख १२ गतेको महाभुकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुर्ननिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते “मेरो धरहरा मै बनाउँछु” अभियानको घोषणा गर्नुभएको थियो ।

चाङलुङ गुफामा आन्तरिक पर्यटक बढे

गुफा क्षेत्रमा पुगेपछि छुट्दै आनन्द हुने गरेको पर्यटकहरु बताउँछन् । गुफा क्षेत्रमा आवातजावात सहज बनाउनका लागि सिँढी तथा रेलिङहरू निर्माण गरिएको छ ।

पार्टी निर्णय लत्याउँदै मन्त्री बनेका पाण्डेलाई रुपन्देहीका ठाउँ–ठाउँमा कालो झण्डा

सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै पार्टीलाई थाहै नदिइ मन्त्री बनेको भन्दै उनीहरूलाई कालोझण्डा देखाइएको प्रदर्शनकारीले जनाएका छन् ।

कोरोना नभएको रिपोर्ट नभए भारत प्रवेश गर्न नपाइने

नेपाल–भारत सीमा रहेकाे पुलको बीच भागमा भारतले कोरोना नभएको रिपोर्ट देखाउनुपर्ने सूचना टाँसेको छ । यो नियम आइतबारदेखि लागू हुनेछ ।

पुष्पराजको ‘यो मन मेरो मन’ सार्वजनिक

वाद्यवादकहरू सिमरन महर्जन तथा आशिष बज्राचार्यको अभिनय रहेको यस म्यूजिक भिडियोको छायांकन, सम्पादन तथा निर्देशन अमर चित्रकारले गर्नुभएको हो ।

सैन्य ‘कू’ पछि म्यानमारको सैनिक प्रमुख पहिलोपटक विदेश भ्रमणमा

म्यानमारसहित १० सदस्य देशका नेता तथा विदेशमन्त्रीहरू सामेल हुने सम्मेलनमा म्यानमारको अहिलेको संकटबारे औपचारिक रुपमा छलफल सुरु हुनेछ । सैनिकले सत्ता लिएयता म्यानमारमा लगातार प्रदर्शन हुँदै आएको छ ।

विराट कोहलीलाई पछि पार्दै भुर्तेल पाँचौं स्थानमा

कुशलले खेलेका पाँच खेलमध्ये नेदरल्यान्डस्विरुद्धका तीन खेलमा क्रमश ६३, ६२ र ७७ रन तथा मलेसियाविरुद्धका दुुई खेलमा ६१ र १६ रन बनाएका छन् ।

भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

संक्रमितलाई भेन्टिलेटर बाहिर ल्याउन समस्या भएपछि काठमाडौं पठाउनुपरेको डा. पोखरेल बताउनुभयो ।