पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम नगरेपछि स्थानीय प्रशासन र जनप्रतिनिधिले पुलको बारेमा चासो राखेको जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख शिवप्रसाद ढुंगानाले बताउनुभयो ।
यसअघि सदरमुकाम म्याङलुङबाट सेवा दिँदै आएको केन्द्रले स्थानीय तहमा समेत केन्द्रको स्थापना गरी सेवा विस्तार गरेको हो ।
गत हिउँदमा ३–४ पटक संसारकै प्रदुषित हावा वहने कीर्तिमान राखेको काठमाडौं उपत्यकाको मौसम पनि अहिले खुलेको छ । उपत्यकामा वर्षायाममा वायु प्रदुषण घट्ने र जाडो याममा बढ्ने स्वाभाविक प्रक्रिया रहे
बैठकले युवा संघको इञ्चार्जको जिम्मेवारी महेश बस्नेतलाई, अनेरास्ववियुको इञ्चार्ज खिमलाल भट्टराईलाई, प्रेस चौतारीको इञ्चार्ज सूर्य थापालाई र मजदुर इञ्चार्जको जिम्मेवारी विनोद श्रेष्ठलाई दिएको छ ।
स्पतालले अहिलेसम्म कसैको पनि मृत्यु अक्सिजनको कमीका कारण नभएको बताउँदै गर्दा पर्याप्त अक्सिजको आपूर्ति छिटो गर्न केन्द्र र राज्य सरकारसँग माग गरेको छ ।
प्राकृतिक र प्राचीन सम्पदाको विनाश हुने गरी भइरहेको विकासले तानसेन नगरले आफ्नो मौलिकतासँगै पहिचानसमेत गुमाउँदै गएको नगरपालिकाका सूचना अधिकारी दुर्गा थापा बताउनुहुन्छ ।
भूकम्पपछि २ सय ९९ वटा असुरक्षित स्थानमा रहेका ४ हजार ७ सय २० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गाको व्यवस्था मिलाउने र १२ हजार ७ सय ८८ भूमिहिन लाभग्राहीलाई जग्गा व्यवस्थापन
सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेसँगै थापा एमालेका अध्यक्ष ओलीसँगै गएपछि माओवादीले उनलाई कारबाही गरेको थियो ।
नगर शिक्षा अधिकारी दण्डपाणी शर्माले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहरमा बालबालिका बढी पीडित भएको भन्दै विद्यालय बन्द गर्ने निर्णयमा पुगेको बताउनुभयो ।
‘एक महिनादेखि थारु समुदायसँग वार्ता गर्यौं भनेर देखाउनका लागि मात्रै सरकारले वार्ताको नौटङ्की गरेको हो,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म एउटा बुँदामा पनि छलफल भएको छैन, बादलबाट वार्ता सफल हुँदैन, प्रधानमन्त्री वार्तामा