Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


धनकुटामा वैशाख २ र ३ गते परेको असिनाबाट ४८ करोडको क्षति

सबैभन्दा बढी वडा नम्बर ६ मा २० करोड भन्दा बढीको तरकारी तथा अन्य बालीहरूमा क्षति पुग्दा वडा नम्बर ५ मा १३ करोड र वडा नम्बर २ मा ११ करोड बराबरको

माधव नेपालहरूले पार्टी एकताबद्ध बनाउन पहल गरेनन्– प्रधानमन्त्री ओली

यसैबीच माधवकुमार नेपाल समूहका नेताहरूले दिएको स्पष्टीकरण तुलनात्मक रूपमा ‘सफ्ट’ भएको नेकपा एमालेको ओली पक्षले निष्कर्ष निकालेको छ ।

सोलुका दुई स्थानमा माछापुच्छ्रे बैङ्कको शाखा रहित बैङ्किङ सेवा

आफ्नो गाउँपालिकामा शाखा रहित बैङ्किङ सेवा सुरु भएपछि गाउँपालिकाको आर्थिक गतिविधिमा सेवा पुग्ने स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।

नवलपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीनको अवस्था गम्भीर

दलदलेबाट डेढगाउँको लागि छुटेको लु १ ज ३७१० नम्बरको जिप दुर्घटना पाल्पा रामपुर बस्ने अजय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो

शाही सरकार जाेगाउने एमालेका चार सांसद्लाई पार्टी र संसद् सदस्य नरहने गरी कारबाही

ज्वाला भने केही समयअ अघि कर्णाली प्रदेशका मन्त्री हुनुहुन्थ्यो । पार्टीले अविश्वासको प्रस्ताव पेश गर्दै राजीनामा दिन निर्देशन दिएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

गहुँ काट्न हिँडेकी महिलाको करेन्ट लागेर मृत्यु, राहतस्वरूप प्राधिकरणले ५ लाख रुपैयाँ दिने

शुक्रबार विहान गहुँ काट्न जानेक्रममा उनको पोलमा हात लाग्दा करेन्ट लागेर मृत्यु भएको परिवारले जनाएको छ ।

माधव समूहका नेतालाई पन्छाउदै ओलीद्वारा स्थायी कमिटी गठन, को–को परे ?

शुक्रबार वालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा अध्यक्ष ओलीले साविक नेकपा विभाजनपछिकै स्थायी कमिटीलाई एमालेको स्थायी कमिटीमा रुपान्तरण गर्नुभएको छ ।

धनगढी फुटबल क्लबको कप्तानी गर्दै किरण चेम्जोङ

टिमको मुख्य प्रशिक्षकमा युगल किशोर राई र प्रशिक्षकमा तोपे फुजा रहेका छन् । धनगढीले पहिलो खेल आइतबार विराटनगरसँग खेल्नेछ । यसैबीच धनगढी एफसीको मुख्य प्रायोजकको रूपमा दक्षिण कोरियाली कम्पनी किया

स्वास्थ्य मापदण्ड बेवास्ता गर्दा सर्लाहीमा प्रहरीद्वारा कडाइ, निःशुल्क मास्क वितरण

कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार जिल्ला प्रशासन कार्यालयले अनिवार्य मास्क प्रयोग गर्न अपिल गरेको छ । प्रशासनले स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरे पनि स्थानीयले अटेर गर्दा प्रहरी कारबाही गर्न बाध्य

बंगुरलाई आहार खोज्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

साँझमा निस्किएकी श्रीमती रातिसम्म नआएपछि खोज्न जाँदा उनलाई मृत अवस्थमा भेटिएको थियो । रानीमानयाको टाउको र छातीमा गहिरो चोट लागेको थियो ।