Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


बझाङमा भारतबाट फर्किएका कोरोना संक्रमितको मृत्यु

डीबी विष्टबझाङ । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार दिउँसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बर्षिया पुरुषको मृत्यु भएको जिल्ला अस्पताल बझाङका निमित्त कार्यलय

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । पार्टी विभाजनको संघारमा पुगेका बेलामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमाले बैठक बस्न लागेको हो । बैठकअघि पार्टी अध्यक्ष

छिमेकीले चलाएको गोली लागेर ताप्लेजुङमा एकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका– २ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । सान्थाक्राको दिदीमा गाउँका ३० वर्षीय आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली

भारतमा कोरोना विशेष अस्पतालमा आगलागी, १३ को मृत्यु

एजेन्सी । भारतको मुम्बईस्थित विजय वल्लभ कोरोना विशेष अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा १३ जना विरामीको मृत्यु भएको छ । विद्युत सर्ट हुँदा आज विहान साढे तीन बजेतिर आगलागी भएको

सुदुरपश्चिम, कर्णाली तथा गण्डकीमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं । आज दिउँसो सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू–भागमा आशिकदेखि सामान्य बदली रहने र अन्य पहाडी भू–भागहरुमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदुरपश्चिम,

कम्युनिष्ट आन्दोलन भित्र प्रतिक्रियावाद घुस्योः दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलन भित्र प्रतिक्रियावाद घुसेको बताउनुभएको छ । लेनिन दिवसको अवसरमा हिजो पार्टी कार्यालय पेसिरडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपाली कम्युनिष्ट

स्पेनिस लिगमा मड्रिड र बार्सिलोना विजयी

एजेन्सी । स्पेनिस लिग फुटबलमा गएराति एथ्लेटिको मड्रिड र बार्सिलोना विजयी भएका छन् । तालिकाको शिर्ष स्थानमा फर्कीनेक्रममा एथ्लेटिको मड्रिडले हुएस्कालाई २–० ले हरायो । एथ्लेटिकोको जितमा एन्जल कोरिया र

भारतमा कोरोना भयावह, संक्रमितलाई उपचार दिनै नसक्ने, अस्पतालहरु अक्सिजनविहीन बन्दै

एजेन्सी । कोरोना संक्रमितको संख्या बढेसँगै भारतको नयाँ दिल्लीस्थित अस्पतालहरु विरामीलाई सेवा दिनै नसक्ने अवस्थामा पुग्दैछन् । दिल्लीका ६ वटा अस्पतालमा संक्रमितलाई उपचारका लागि अत्यावश्यक अक्सिजन सकिएको छ । मानिसहरु

आईपीएलमा बैंगलोरको लगातार चौथौ जित

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वेन्टी क्रिकेटमा लगातार चौथौ जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलोर शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा राजस्थानलाई १० विकेटले हराउँदै बैंगलोरले चौथो जित

नाकामा सतर्कता फितलो, ‘हटस्पट’ बन्दै पर्सा

काठमाडौं । भारतसँगको खुला सीमाका कारण सहज आवतजावत र स्वास्थ्य मापदण्ड लागू गर्न सर्वसाधारण गम्भीर नहुँदा पर्सा कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ । स्वास्थ्य संस्थामा साधनस्रोतको अभाव छ, जसले संक्रमित