आन्तरिक विवाद समाधानका लागि ठोस प्रस्ताव तयार गर्न कार्यदल गठन गर्न लागिएको छ । अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ को अवस्थामा फर्कन तयार भएपछि नयाँ कार्यदल गठन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिरमै मुलुकभर एकैपटक ३ सय ७६ स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य चौकी निर्माण गर्ने महत्वाकांक्षी योजनाअनुरूप सिंहदरवारबाट तामझामका साथ शिलान्यास गर्नुभयो । तर, अस्पताल बन्ने
गल्याङ–७ का ७१ वर्षीय पुरुषको पाल्पामा तथा वडा नम्बर ९ र ८ का क्रमशः ६० वर्षीय वृद्ध र ६५ वर्षीय वृद्धाको गल्याङमै मृत्यु भएको हो ।
कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणमा असफल हुनुभएका प्रधानमन्त्री ओली फेरि सरकारको बागडोर सम्हाल्न पुग्नुभएको छ । संक्रमण नियन्त्रणमा सरकारले गत वर्ष केही चासो देखाए पनि यसपटक भने प्रधानमन्त्रीको प्राथमिकतामा नै
मृत्यु हुनेमा ८७ वर्षीय वृद्ध, ४० र ५१ वर्षीय उनका छोराहरू र ५३ वर्षीया छोरी रहेका छन् । वैशाख १७ गते श्वासप्रश्वासमा अप्ठ्यारो भएपछि धौलागिरी अस्पताल पुर्याएका वृद्धको २१ गते
चालु आर्थिक वर्षमा कोरोना कहरका कारण विकास बजेटको आकार बढाउन नसके पनि सरकारले आयोजनाहरूको कार्यान्वयनमा भने प्रभावकारिता बढाउन जरुरी देखिन्छ ।
कोभिड बिरामीलाई अस्पतालसम्म ल्याउन र लैजान सहज वातावरण बनाउनका लागि शनिबारबाट गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिइएको प्रमुख रिजालले जानकारी दिनुभयो ।
निर्वाचनका लागि २०७८ जेठ ३ गतेसम्म कोरोना परिक्षण गरी रिपोर्ट लिइसक्न तथा जेठ ५ गते साँझसम्म हेटौंडा पुग्न जिल्ला अध्यक्ष ब्याञ्जुले निर्देशन दिनुभयो ।
सुरुमा समिति पदाधिकारी, सल्लाहकार, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यबाट न्युनतम १५ हजारका दरले जम्मा गरी कोष स्थापना गर्ने निर्णय भएको महासचिव गोविन्द सुवेदीले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा १७ हजार ९७१ पीसीआर र ५ सय ७७ एन्टिजेट परीक्षण गर्दा ८ हजार १४६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको संख्या ४ लाख