Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


लेष्टर सिटीले पहिलो पटक जित्यो एफए कपको उपाधि

एजेन्सी । चेल्सीलाई हराउँदै लेष्टर सिटीले यस वर्षको एफ.ए कप फुटबलको उपाधि जितेको छ । गएराति लण्डनको वेम्बले रंगशालामा भएको खेलमा लेष्टर सिटी १–० ले विजयी भयो । खेलको ६३

आफन्तका मृत्युले देश नै रोइरहेका बेला प्रधानमन्त्रीको कविता,‘अब आँसु खसाउनुपर्दैन’

अब आँसु खसाउनुपर्दैन’ अब आँसु खसाउनु पर्दैनरगत बगाउनु पर्दैननेपाली मन अब फुट्दैनराष्ट्रिय एकता टुट्दैनशान्ति अब यहाँ मर्दैननेपाली मर्न पर्दैनबढ्यो नेपाल अब बढ्यो अघिविकासमा पछि पर्दैनगणतन्त्र हो यो गणतन्त्रसार्वभौम जनताको जनतन्त्रअब

ओली–नेपाल मिलनले राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनलाई धक्का

काठमाडौं । एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले असहयोग गरेपछि संघीय सरकार बनाउन नसकेको विपक्षी गठबन्धन राष्ट्रिय सभा उपनिर्वाचनमा पनि दबाबमा देखिएको छ । सत्तारुढ एमालेको आन्तरिक राजनीतिमा फेरबदल आएपछि

बालुवाटारमा कोभिड-१९ महामारीका विषयमा सर्वपक्षीय छलफल

छलफलमा सरकारका सबै मन्त्री, सम्बन्धित उच्च सरकारी अधिकारी र विज्ञसहितको बैठकमा अस्पताल सञ्चालकहरू, अक्सिजन उद्योगका सन्चालक तथा अन्य निजी क्षेत्रका प्रतिनिधिहरू थिए ।

अन्नपूर्ण चिनी उद्योगले अझै चार कराेड भुक्तानी नगरेकाे उखु किसानकाे गुनासाे

उद्योगपति अग्रवालले विभिन्न जालझेल गरेर प्रतिक्विण्टल ३६ रुपैयाँ किसानलाई कम भुक्तानी गरेको बताउनुभयो । किसानले अझै पनि किसानको झण्डै चार करोड रुपैयाँ भुक्तानी पाउनु पर्नेछ ।

बैतडीमा लागूऔषध चरेशसहित दुई जना पक्राउ

निषेधाज्ञाको समयमा उनीहरू कहाँबाट चरेश लिए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

स्वास्थ्य सुरक्षा सतर्कताका साथ तानियो मच्छिन्द्रनाथको रथ

कोरोना संक्रमणको जोखिम बढे पछि मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुंगमति लगिने छ । रथमा बिराजमान मच्छिन्द्रनाथको बिहानको नित्य पूजा पछि हल्लाइएको थियो भने अपरान्ह रथ तानिएको हो ।

विधानविपरित महतोलाई संसदीय दलको नेता बनाउनेलाई कारबाही गर्ने यादव पक्षको चेतावनी

जसपा भित्र बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबीच तीव्र मतान्तर भएको छ । दुवै पक्षले कार्यकारिणी तथा संसदीय दलको बैठक छुट्टाछुट्टै गर्न थालेका छन् भने पार्टी विभाजनको

नेपालको पहिलो फ्रेन्चाइज फुटबलको उपाधि काठमाडौं रेजर्सलाई

मेसौकेले खेलको २१ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । विश्वास श्रेष्ठले धनगढीका मिडफिल्डर विशाल राईबाट बल खोस्दै अगाडी बढाएर उपलब्ध गराएको बलमा मेसौकेले उत्कृष्ट गोल गरे ।

थापाका कारण ओली र नेपालबीच फेरि विवाद

अध्यक्ष ओलीले दुई पक्षबीचको विवाद समाधान गर्न गठन गरिने कार्यदलमा बादललाई राख्नुपर्ने प्रस्ताव गरेपछि नेपाल पक्षले विरोध जनाएको हो ।