Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


सरकारले राजनीतिक अभिष्ट पूरा गर्न जनतामा आतंक फैलाउने काम गरेको कांग्रेसको आरोप

बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले कोभिड १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो ।

कोरोना उत्पत्तिको पारदर्शी छानविन गर्न विश्वास स्वास्थ्य संगठनलाई अमेरिकाको आग्रह

डब्ल्यूएचओको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने बताउनुभयो ।

भारतमा १८ वर्षमुनिका बालबालिकालाई पनि कोभिड खोप, परीक्षण सुरु

हाल ५ सय २५ बालबालिकामा क्लिनिकल ट्रायल गरिने भारत सरकारको तयारी छ । खोप अभियानका लागि भारतका विभिन्न अस्पतालहरू तोकिएका छन् ।

भारतबाट सिंगापुर जान लागेको पानीजहाजमा आगलागी, श्रीलंकाले गर्यो उद्दार

श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको मालवाहक पानीजहाजमा आगलागीपछि बिस्फोट पनि भएको छ । श्रीलंका नौ सैनिकले मंगलबार पानीजहाजका चालक दलको उद्धार गरेको छ ।

एमालेका थप १२ नेतालाई स्पष्टिकरण पत्र थमाइँदै

सोही बैठकले १२ जना नेतालाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णयअनुसार बुधबार उनीहरूलाई पत्र थमाउने तयारी रहेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

यास चक्रवातको प्रभाव, देशभर मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

अहिले प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

‘राधे’को नराम्रो समीक्षा गर्ने अभिनेतामाथि सलमान खानद्वारा मानहानीको मुद्दा दायर

केआरकेले फिल्म रिलिज भएकै दिन समीक्षाको भिडियो सार्वजनिक गर्दै फिल्म एकदमै ‘झुर’ भएको बताउँदै फिल्म हेरेर समय खेर नफाल्न सुझाव दिएका थिए । उनले फिल्म हेरेर आफ्नो दिमाग घुमेको बताउँदै

राष्ट्रपति भएपछि बाइडेन र पुटिनबीच पहिलोपटक भेट हुँदै, उठेका सबै मुद्दामा बहस हुने

अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकाको एबीसी न्यूजसँगको कुराकानीमा २०२० मा पुटिनले अमेरिकी चुनावमा गरेको धाँधलीको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको थियो ।

कोभिडबाट मृत्यु भएका कर्मचारीको परिवारलाई मासिक तलब दिने टाटा स्टीलको निर्णय

टाटा स्टीलको यो कदमको भारतभर प्रशंशा गरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले कम्पनीले आफ्नो जिम्मेवारी महसुस गरेकोमा धन्यवाद दिँदै कम्पनीको प्रगतिको कामना पनि गरेका छन् ।

मालीका प्रधानमन्त्री र राष्ट्रपति सेनाको नियन्त्रणमा, एकै वर्षमा दोस्रोपटक सैन्य कू !

सोमबार राष्ट्रपति ओएनीले आफूलाई लिनका लागि सैनिक आएको समाचार एजेन्सी एएफपीसँग टेलिफोनमा भनेको र त्यसपछि फोन काटिएको उक्त समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।