‘हामीहरु डाटा कलेक्सन गर्दैछौं,’ डा. बरालले आदर्श समाजसँग भने, ‘२–३ दिनदेखि हाइ फ्लो अक्सिजन लगाउनुपर्ने बिरामी बढ्दा समस्या हुन गएको हो । त्यसले गर्दा अक्सिजन खपत बढी भयो ।’ मृत्यु
संकट व्यवस्थापनको लागि आवश्यक शासकीय संरचनामा परिवर्तन गर्न नसके नेपालले कोरोना महामारीबाट छुटकारा पाउन अझै केही बर्ष लाग्ने समेत उहाँको ठहर छ ।
ओलीले महाकाली नदी पुर्वको जमिन नेपालको भएको र सो जमिनलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरी संविधानको अनुसूचीमा पनि राखिसकेको स्मरण गर्दै भू–भाग फिर्ता ल्याउनका लागि भारतसँग वार्ता भइरहेको बताउनुभयो
प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले २५ लाख रुपैयाँ मूल्य बराबरको स्वास्थ सामग्री जिल्ला अस्पताल धनकुटाका निमित प्रमुख डा. पुजन विश्वकर्मलाई हस्तान्तरण गर्नुभएको हो ।
मुख्यमन्त्री गुरुङले मास्क लगाउन अनिवार्य गर्न, जागरण फैलाउन, एम्बुलेन्स रेगुलेटमा निगरानी राख्न, स्वास्थ्य मापदण्ड अपनाइ विकास र निर्माणलाई निरन्तरता दिन, एकद्वार प्रणालीबाट खाना खुवाउन निर्देशन पनि दिनुभएको छ ।
अध्यादेशले संघीय कानुन सरहको मान्यता र हैसियत नराख्ने बताउँदै राप्रपाले कानुन बनाउन अवरोध खडा गर्ने सरकारले अध्यादेश जारी गर्नु संविधानको भावना र सर्वोच्च अदालतको आदेश विपरीत भएको टिप्पणी गरेको छ
अध्यक्ष पोखरेलसहित, महासंघ दाङ अध्यक्ष दुर्गा केसी, उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम चढेको कारलाई तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्कोर्पियोले ठक्कर दिएको हो
अब एक अध्यक्षले अर्को अध्यक्ष र तिनका समर्थकलाई पार्टीबाट निष्कासन गर्ने क्रम सुरु हुने देखिएको छ । एकले अर्कोलाई कारबाही गर्न आ–आफ्नो गुट केन्द्रित कार्यकारिणी समितिको बैठकको सहारा लिएका छन्
पक्राउ पर्नेमा कञ्चन गाउँपालिका–४ बुद्धनगर बस्ने ५३ वर्षीय हेमलाल गन्धर्व रहेका छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ ।
खोप खरिद र व्यवस्थापन जटिल कार्य हो । स्थानीय निकायलाई नै खोप खरिदको जिम्मेवारी दिँदा एउटा स्थानीय निकायले लगाउने अर्को स्थानीय निकायको क्षेत्रभित्र बस्ने नागरिकले खोप लगाउन नपाउने अवस्था आउने