जिल्लाको मालारानी गाउँपालिका–५ का किसानका २६ वटा बाख्रा बिरामी परेर मरेको वडाध्यक्ष शोभाकर भुसालले जानकारी दिनुभयो ।
अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले २०७३ वैशाख १ गते यो आयोजनाको शिलान्यास गरेका थिए । शिलान्यासको डेढ वर्षपछि बल्ल विमानस्थलको पूर्वाधार बनाउन थालिएको थियो ।
उहाँलाई सांसद पदबाट हटाइएको पत्र सवा १२ बजे पार्टीका महासचिव र सांसद पियारी थापाले प्रदेशसभा सचिवालयमा दर्ता गराउनुभएको छ ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले खाईपाई आएका सेवासुविधा कटौती हुनेगरी जबरजस्ती सामाजिक सुरक्षा योजनामा सरिक गराउन कोषले दबाब दिएको भन्दै संघले गम्भीर ध्यायनकर्षण भएको जनाएको हो ।
यस्तै, कोभिड–१९ का कारण निधन भएकाहरूको चीरशान्ति र उनीहरूको परिवारजनमा धैर्यधारणको शक्ति दिन पशुपतिनाथसँग प्राथना गर्नुभएको छ ।
नेपाली सेनाको मुख्यालय, जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशानालयका निर्देशक सहायक रथी हिमांशु खड्काले युनिलिभर नेपाललाई धन्यवाद दिनुभयो ।
सामाजिक सञ्जालहरूमा यो अभियानलाई ट्रेन्ड गराइ थप रोमान्चकारी बनाइने र यस अन्तर्गत फ्यानहरूले आफूले समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्ने कम्पनीले जनाएको छ ।
काठमाडौं । काठमाडौँ महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ । दोस्रो लहरको काभिड–१९ का कारण देशका अधिकांश जिल्लामा बन्दाबन्दी
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप एक लाख ३४ हजार संक्रमित भएका छन् । यो सहित भारतमा हालसम्म दुई करोड ८४ लाख ४१ हजार व्यक्ति कोरोना संक्रमित
कैलाली । कैलालीको स्थानीय प्रशासनले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ । जिल्ला अधिकारी खग्रेन्द्रप्रसाद रिजालले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई जेठ ३१ गतेसम्म निरन्तरता दिने आदेश जारी गर्नुभएको हो