Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


खाँडादेवीमा कांग्रेसको सहयोग

गाउँपालिकाअन्तर्गत वडा नम्बर ३, ४ र ५ का स्वास्थ्य चौकीहरूलाई सम्पर्क समितिका सभापनि राजनारायण श्रेष्ठको विशेष सहयोगमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

अन्तर्राष्ट्रिय परिदृश्यमा नेपालको अनुसन्धान र अन्वेषणको वर्तमान अवस्था

बौद्धिक पुँजीको मापन वैज्ञानिक पत्रिकाहरूमा हुने अनुसन्धानमुलक लेख तथा रचनाहरूको प्रकाशन, समसामयिक विषयवस्तुमा लेखिएका पुस्तक तथा रिपोर्टहरू साथै अन्तराष्ट्रिय जगतमा हुने गरेका सभा तथा सम्मेलनहरुमा सहभागिता साथै अनुसन्धानमुलक लेखको प्रस्तुतिले

एमालेको ओली पक्षीय स्थायी समिति बैठक आज पनि स्थगित

४ बजे लाई बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको थियो ।

म्यानमारी सेनाद्वारा दुई पत्रकारलाई जेल सजायँ, संविधान रक्षा गरेकाे दावी

गत फेब्रुअरीमा सेनाले ‘कू’ गरेपछि पत्रकारद्वयले गरेको रिपोर्टिङको कारणउ जेल सजाय सुनाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

असार १ गतेबाट काठमाडौंमा मेलम्चीको पानी नआउने

‘सुरुङकाे परीक्षणका क्रममा फागुन १० गतेबाट आएकाे पानी असार १ गतेदेखि राेकिनेछ,’ आयोजनाका डिभिजनल इञ्जिनियर राजेन्द्र पन्तले भन्नुभयो, ‘पानी खाली गर्न १५ दिन र परीक्षणका लागि १० दिन लाग्नेछ, सुरुङमा

शेयर बजारमा ऐतिहासिक रेकर्ड, दोहोरो अंकको सुधार

बिहिबार उतारचढावबीच बजार परिसुचक नेप्से २९ अंकले उकालो लागेर २८ सय ५६ विन्दुमा पुगेर थामिँदा १६ अर्ब बढीको कारोबार भयो । यसदिन कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै नेप्से पनि

माकलबारीमा कुटपिटबाट पुरुषको मृत्यु, कुट्ने प्रहरी नियन्त्रणमा

गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने ४२ वर्षीय राजु परियारको कुटपिटबाट बुधबार साँझ मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

परीक्षण घटाएर निषेधाज्ञा हटाउने सरकारको रणनीति होइन– प्रवक्ता पौडेल

तर, स्वास्थ्य मन्त्रायल भने यसलाई स्वीकार्न तयार छैन । मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलले संक्रमणका लक्षण भएका व्यक्ति परिक्षण गर्न नआएको बताउनुभयो

कैलालीमा कालो ढुसीको संक्रमणबाट एक जनाको मृत्यु

पुरुषको बिहीबार बिहान ७ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बझाङका २ सय ५८ परिवारलाई राहत वितरण

पाँचवटा स्थानीय तहमा झण्डै ८ लाख रुपैयाँ बराबरको राहत वितरण गरीएको युएमएनका लेखाअधिकृत केशबराज जोशीले जानकारी दिनुभयो ।