Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


चितवनमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चितवनको उपरदाङ्ग गढीबाट शक्तिखोर आउँदै गरेको मोटरसाइकल सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनामा मोटरसाइकलमा पछाडी बसेकी

योगेश भट्टराईले भने, `पार्टी एकताको समस्याको मुल जड ओली, नेपाल र खनाल हुन्`

काठमाडौं । नेकपा एमालेका युवा नेता योगेश भट्टराईले पार्टी एकताको समस्याको मुल जड प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली, भलनाथ खनाल, माधव नेपाल भएको आरोप लगाउनु भएको छ । उहाँले

ग्याँस लिक हुँदा पतिको किरियामा बसेकी पत्नीको निधन, दुई छोराको उपचार हुँदै

पाँचथर । पाँचथरको फिदिम नगरपालिका जोरसालमा ग्यास लिक हुँदा सल्केको आगोले पोलेर घाइते भएकी महिलाको मृत्यु भएको छ । पतिको काजकिरियाका लागि बसेको अवस्थामा आगो सल्कँदा घाइते भएकी चनमाया सापकोटाको

बूढीगण्डकी नदीले बगाउँदा बेपत्ता भएका तीनको खोजी जारी

धादिङ । धादिङ र गोरखाको सिमानामा पर्ने बूढीगण्डकी नदीले बगाउँदा बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको छ । जिल्लाको ज्वालामुखी गाउँपालिका–२ जोगीटार गाउँमा आफन्त बितेपछि हिजो मलामी गएका

प्रतिपक्षीको अवरोधका कारण स्थगित कर्णाली प्रदेशसभा बैठक आज बस्दै

सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ । एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग

सुदूरपश्चिममा नेपाल समूहले सोध्यो ओली पक्षका ७ सांसदलाई २४ घण्टे स्पष्टीकरण

कैलाली । नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलले अध्यक्ष केपी शर्मा ओली पक्षका ७ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी गरिएको

प्रतिनिधिसभा विघटनसम्बन्धीको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्वको मुद्वामा आज सुनुवाई हुँदैछ । यसअघि लगातार दुई दिन स्थगित भएको सुनुवाई आजबाट सुरु हुन लागेको हो । संवैधानिक इजलासमा हुने सुनुवाई आजका लागि पुरक पेशीमा

भारतमा बस र लोडर ठोक्किँदा १७ जनाको मृत्यु, १० घाइते

एजेन्सी । भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । भारतको उत्तरप्रदेश राज्यको कानपुरमा गएराति बस र लोडर ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुवै डोज खोप लगाएकाले युरोकपका खेल रंगशालामै हेर्न पाउने

एजेन्सी । इंग्ल्यान्डको वेल्बलीमा हुने युरोकप फुटबलको खेलहरु दर्शकले रंगशालामै बसेर हेर्न पाउने भएका छन् । यूईएफएले र खोप पासपोर्ट भएका समर्थकले वेम्बलीमा हुने खेलहरु रंगशालामा बसेर हेर्न पाउने जनाएको

कोरोना उपचारमा तोकिएको भन्दा बढी शुल्क लिने अस्पतालविरुद्ध उजुरी गर्न सरकारको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी