तनहुँ । मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण पहिरोले पुरिएर तनहुँमा १९ बाख्रा र दुई भैँसी मरेका छन् । पहिरोमा परी दुई घरपरिवारका बाख्रा भैँसी मरेका हुन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका–९
हेटौडा । मकवानपुरको हेटौडामा अन्तर्राष्ट्रिय स्तरको कृषि तरकारी तथा थोक बजार निर्माण हुने भएको छ । बजारको आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभयो । भूमि व्यवस्था, कृषि तथा
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायत संयुक्त विद्यार्थी संगठनको बैठक अहिले काठमाडौं बुद्धनगरमा बसिरहेको छ । आजको बैठकले आगामी आन्दोलनका थप कार्यक्रमको तय गर्दै बिगतका कार्यक्रमको समिक्षा गर्ने नेविसंघ
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकास्थित स्लेट ढुंगा खानी ओझेलमा पर्दै गएको छ । विदेशबाट आयातित संगमरमर भन्दा पनि स्तरीय स्लेट ढुङ्गा खानी व्यवस्थित रुपमा सञ्चालन हुन नसक्दा ओझेलमा परेको हो
बागलुङ । ढोरपाटनमा बसोबास गर्दे आएका तिब्बती शरणार्थीको परिचय पत्र नविकरण गरीएको छ । जिल्ला प्रशासन कार्यालयको टोली ढोरपाटन पुगेर शिविरमा रहेका शरणार्थीको परिचय पत्र नवीकरण गरेको बागलुङका सहायक प्रमुख
काठमाडौं । पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बिहीबार बिहान
काठमाडौं । सामाजिक सुरक्षा कोषबाट ३ हजार भन्दा बढीले सेवा सुविधा पाउन थालेका छन् । दुई वर्षअघि सञ्चालनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमबाट ३ हजार ५३ जनाले नियमित सुविधा
एजेन्सी । युरोपमा कोरोना भाइरसको संक्रमणको नयाँ लहर सुरु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार झण्डै दुई महिनापछि युरोपमा दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि भएको छ । संक्रमितको संख्या
काठमाडौं । गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा पुरिएका दुई जनाको शुक्रबार बिहान जीवितै उद्धार गरिएको छ । जिल्लाको भानु नगरपालिका–८ गैह्रीफाँट डुम्रे–बेँसी सडकखण्डअन्तर्गत जिल्ला लमजुङ बेँसीशहर
काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरु सामाजिक सुरक्षा योजनामा आबद्ध हुने विषयमा उत्पन्न भएको समस्याको तत्काल समाधान गर्न एवं अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा लागु गर्न