Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


बाढी र पहिरोबाट घर क्षति भएकालाई अस्थायी आवास बनाउन तत्काल रकम पठाउँदै प्राधिकरण

प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले यस वर्ष मनसुनबाट प्रभावित भएकाहरूका लागि अस्थायी आवास बनाउनको लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइएको बताउनुभयो ।

लुम्बिनी सरकारकी मन्त्रीले दिइन् राजीनामा

भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पार्टीले सरकारको समर्थन फिर्ता लिइसकेको अवस्थामा राज्यमन्त्रीको पदमा बसिरहन उचित नठानेर राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।

‘यसअघि प्रतिनिधिसभा पुनःस्थापना भएर के भो ? न अविश्वासको प्रस्ताव आयो, न सरकार नै बन्यो’

अधिवक्ता भोजराज आचार्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद्को हस्ताक्षर र एमालेको ब्रान्ड र ट्रेडमार्क ‘सूर्य’ चिह्नको बौद्धिक चोरी गरेको जिकीर गर्नुभयो ।

एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी, माधव पक्ष नजाँदा बामदेव सहभागी

असार १६ गते १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीदलाई एमालेले केन्द्रीय कमिटीमा रुपान्तरण गरिएको थियो । उक्त कमिटीमा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका रामबहादुर थापा बादलसहित २० जनालाई केन्द्रीय

क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न मन्त्री पौडेलकाे निर्देशन

उहाँले विपद्का कारण जोखिममा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्न सरकारले सम्भव भएका सबै प्रयास गर्ने भन्दै प्रभावकारी र नतिजामुखी भएर काम गर्न पनि सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभयो ।

असारे विकासले सडक भासिएको भन्दै देवचुलीका स्थानीयको विरोध

गण्डकी प्रदेश र देवचुली नगरपालिकाको समपुरक बजेटमा निर्माण गरिएको सडक भत्केको एक वर्ष पुग्न लाग्दासमेत निर्माण हुन नसकेपछि स्थानीयले विरोध जनाएका हुन् ।

बीपी प्रतिष्ठानका चार शीर्ष पदाधिकारीलाई बर्खास्त गर्न डा. केसीको माग

काठमाडौं । डा. गोविन्द केसीले बीपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरुलाई तत्काल राजीनमा दिन माग गर्नुभएको छ । चारै शीर्ष पदाधिकारीले एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसकेकाले तत्काल

एमाले केन्द्रीय कमिटीमा सहभागी हुन वामदेव गौतम बालुवाटार पुगे

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा भाग लिन वामदेव गौतम बालुवाटार पुग्नुभएको छ । उपाध्यक्षको हैसियतमा आफू बालुवाटार पुगेको उहाँले बताउनुभयो । वरिष्ठ नेता माधव नेपाल पक्षले भने आजको बैठकमा

नारायणगढ–बुटवल खण्ड २१ घण्टापछि एकतर्फी सञ्चालनमा

काठमाडौं । पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डअन्तर्गत गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सडकको दक्षिण भागमा नयाँ डाइभर्सन निर्माण गरेर २१ घण्टापछि

गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौं । अविरल वर्षका कारण मर्स्याङदी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ । गोरखा नगरपालिका १४ गोप्लिङ र तनहुँको आवुखैरेनी गाउँपालिका २ एक्लेफाँट जोड्ने