Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


नारायणी अस्पतालको फार्मेसी ‘कोमा’मा

अस्पतालको फार्मेसीमा अहिले ज्वरो र टाउको दुखेको बेलामा प्रयोग गरिने सामान्य पारासिटामोल समेत पाइन छाडेको छ । फार्मेसी बन्द हुने अवस्थामा पुुग्दा अस्पताल परिसर बाहिरका फार्मेसीले लाभ उठाइरहेका छन् भने

राष्ट्रपति मारिएपछि हेइटीद्वारा अमेरिका र संयुक्त राष्ट्रसंघसँग सैनिक पठाइदिन आग्रह

समूहमा रहेका केही व्यक्तिहरु कोलम्बियाको सैनिक बलबाट अवकास प्राप्त रहेको हेइटीले बताएको छ । अरु भने ताइवानको कूटनीतिक घेराबाट हेइटी प्रवेश गरेको अनुमान छ ।

दुई वर्षपछि राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक बस्दै

करिब दुई वर्षपछि राखेपको बोर्ड बैठकको टुङ्गो लागेको हो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ असार १७ गते कार्यान्वयनमा आएको थियो ।

अमेरिकाले उपलब्ध गराउने १५ लाख खोप सोमबार बिहान काठमाडौं आइपुग्ने

अनुदानस्वरूप उपलब्ध गराउन लागेको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप सोमबार बिहान काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

बाढीपीडितलाई १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार दिने प्रधानमन्त्रीको आश्वासन

शनिबार मेलम्ची बचार र हेलम्बुमा इन्द्रावती र मेलम्ची नदीको पुर्याएको क्षतिको अवलोकन गर्न आउनुभएका प्रधानमन्त्री ओलीले अस्थायी वासस्थानका लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँको आश्वास दिनुभएको

प्रचण्ड स्वघोषित नेता भएकाे रायमाझीकाे आराेप, विधि र कार्यशैलीले माओवादी तुहिएकाे टिप्पणी

विगत ३३ वर्षदेखि विचार, विधि र प्रक्रियाविना नै अध्यक्ष दाहाल स्वघोषित रुपमा नेतृत्वमा बसिरहेको उहाँको आरोप छ ।

पार्टीको नेतृत्व दोस्रो पुस्ताले गर्दै देउवा र पौडेल अभिभावकको भूमिकामा रहनुपर्छ– डा. कोइराला

तीन नेताको भेटघाट पार्टी भित्र नयाँ शक्ति र गुट निर्माणका लागि नभइ एकताको लागि भएको एउटा सफल र प्रभावकारी प्रयासको रूपमा बुझ्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।

बागमती प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित

प्रतिपक्षी दलसँग सहमतिविना बैठक बोलाइएको भन्दै प्रतिपक्षी दलले असहमति जनाएपछि बैठक आइतबार लागि सरेको नेपाली कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले जानकारी दिनुभयो ।

कैलाली नाकाबाट भारत जाने नेपालीकाे लर्को : भन्छन्, ‘जीवन धान्नै मुस्किल भएपछि के गर्नु त ?’

भारतबाट नेपाल आउनेको संख्याको तुलनामा तीन गुणा नेपाली भारत तर्फ जान थालेका छन् । नेपालतिर खेतीपातीको काम सकिएको र भारतमा कोरोनाको पनि जोखिम कम भएको खबर आउन थालेपछि भारत जान

नेपाल र दाहालबीच कोटेश्वरमा भेटवार्ता

एमाले एकताका लागि नेपाल र ओलीपक्षका नेताहरूको कार्यदलले सहमतिको प्रारुप लगभग तयार भएको अन्तिम चरणमा पुगेको बताइरहेको बेला नेपाल र दाहालबिच भएको भेटलाई अर्थपूण रूपमा हेरिएको छ ।