Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


इलामका व्यावसायिक बन्दै बाख्रापालन, उपचार र बीमाको सुविधा गाउँमै पाउँदा किसान उत्साहित

सहकारीले बाख्रापालनका लागि उन्नत घाँसका विरुवा वितरण गरी औषधि उपचार र बीमाको समेत व्यवस्था गरेपछि समुदाय स्तरमा कृषकहरूसमेत उत्साहित देखिन्छन् ।

मध्यपहाडी लोकमार्ग पटक–पटक अवरुद्ध, सास्ती खेप्न बाध्य यात्रु

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले पहिरो हटाएर राजमार्ग सहज बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो । नयाँपुल नजिकै खसेको पहिरो हटाएर सडक सञ्चालन गर्न अझै केही दिन लाग्ने

चक्कु प्रहार गरी आफ्नै दाइको हत्या

साजनलाई राति साढे ११ बजे नै नियन्त्रणमा लिएको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एमाले कार्यदलकाे वार्ता सहमतिनजिक, भाषागत विषय बाँकी रहेकाे नेताहरूकाे भनाइ

‘छलफल गरेका आधा दर्जन विषयमध्ये धेरै विषयमा सहमति भएको छ,’ उहाँले भन्नुभयो, ‘एकाध विषय बाँकी छन्, ती विषयमा भोलि टुङ्गोमा पुग्छन् ।’

महामारी नियन्त्रणका लागि स्वायत्त निकाय गठन गर्न विज्ञहरूको सुझाव

राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबारको बैठकमा सहभागी स्वास्थ्य क्षेत्रका विज्ञहरूले समय–समयमा आउने महामारी र स्वास्थ्यजन्य समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालय भन्दा भिन्न स्वायत्त निकाय बनाउनुपर्ने सुझाव दिएका हुन् ।

नागढुङ्गा सुरुङ्गको काम समयमै सक्न र भत्किएका पुलको विवरण पेश गर्न संसदीय समितिको निर्देशन

त्यस्तै बैठकले सडक आयोजना तथा पुलहरूको गुणस्तरमा ध्यान दिन र यस वर्ष भत्केको पुलहरू भत्किएका कारणबारे समितिलाई जानकारी गराउन सडक विभागलाई निर्देशन दिएको छ ।

टोकियो ओलम्पिकमा आन्तरिक दर्शक प्रवेशमा पनि रोक

जापान सरकार, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी, टोकियो २०२० आयोजक समिति र टोकियो महानगरको बैठकले देशका दर्शकलाई प्रवेश गर्न नदिने निर्णय गरेको हो ।

कांग्रेस महाधिवेशन : २३ जिल्लाको सदस्यता विवाद निरुपण गर्न बाँकी

समिति सदस्य तथा प्रवक्ता प्रदीप पौडेलका अनुसार शुक्रबारसम्म ५४ जिल्लाको कृयाशील सदस्यता सम्बन्धी विवाद निरुपणको काम सम्पन्न भएको छ । समितिले काठमाडौंको पश्ुपति क्षेत्रमा रहेको धर्मशालामा बसेर काम गरिरहेको छ

पालिकाले शिक्षा बजेट बढाउँदा प्यूठानका विद्यालयमा निःशुल्क शिक्षा, भर्ना शुल्क पनि छुट

तर, प्यूठानको झिमरुक गाउँपालिकाले शिक्षामा सबैको समान पहुँच पुर्‍याउन भन्दै कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षा लागू गर्ने भएको छ । पालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम र

नुवाकोटमा कोरोनाको डेल्टा प्लस भेरियन्ट पुष्टि

यो भेरियन्टबाट बालबालिकादेखि वृद्धवृद्धासम्मलाई उच्च संक्रमण र फोक्सोमा बढी असर पार्नसक्ने तथा डेल्टा प्लस भेरियन्ट नै कोभिडको तेस्रो लहरको उत्प्रेरक हुने उच्च सम्भावना रहेको अस्पतालले जनाएको छ ।