Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


धितोपत्र बोर्डद्वारा १४ अर्बको शेयर बिक्रीका लागि अनुमति

यसैगरी नारायणी डेभलपमेन्ट बैंकले एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार दुई सय रुपैयाँ, अरुण भ्याली हाइड्रोपावर कम्पनीले ५२ करोड ४१ लाख १९ हजार सात सय रुपैयाँ र अपि

धेरै हदसम्म सफल भएका छौं, भोलि सुखद समाचार दिन्छौं– गोकर्ण विष्ट

उहाँले भन्नुभयो, ‘हामीले समग्रतामै समस्या समाधान खोजेका छौं । आम पार्टी पंक्तिले अपेक्षा गरेको र एमालेलाई माया गर्ने जनताले चाहेको सुखद समाचार भोलि नै दिन्छौं । हामी धेरै हदसम्म सफल

युईएफएद्वारा इंग्ल्याण्ड फुटबललाई ३० हजार युरो जरिवाना

युरोकप फुटबलको सेमिफाइनल अन्तर्गत इंग्ल्यान्ड र डेनमार्कबीचको खेल दौरान समर्थकले खेल भावना विपरित कार्य गरेको पाईएपछि यूईएफएले जरिवाना गरेको हो ।

मेलम्ची पुगेर ओलीले भने, ‘राजनीति गरेर विकासमा बाधा नपुर्‍याउनुस्’

उहाँले जनताका समस्या तथा असुविधाहरूको सम्बोधन गर्नुपर्नेमा त्यही समस्या र पीडालाई राजनीतिक व्यापारको रूपमा प्रयोग गर्ने गरिएको पाइएकाले त्यस किसिमको काम नगर्न सचेत गराउनुभएको हो ।

गण्डकी सरकारले भ्रष्टाचारको सुरुवात गरिसकेको पूर्वमुख्यमन्त्री गुरुङको आरोप

बजेटमै नभएका योजना टेण्डर गरेको भन्दै निवर्तमान मुख्यमन्त्री गुरुङमाथि प्रश्न उठेको थियो । नेता गुरुङले टेण्डरमा लगाइएका योजना रणनीतिक सडक योजना, एक निर्वाचन क्षेत्र एक सडक, समपुरक अनुदानअन्तर्गतको रहेको बताउनुभयो

‘माधव नेपाललाई जनै खटिरा, प्रचण्ड स्वास्थ्य लाभको कामना गर्न आउनुभएको हो’

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई जनै खटिरा आएको छ । शनिबार उनको सचिवाललयले प्रेस विज्ञप्ति जारी गर्दै जनै खटिरा आएको जानकारी दिएको हो ।

एमाले एकता कार्यदलको बैठक सिंहदरबारमा जारी

हिजो झण्डै ७ घण्टा बसेको कार्यदलको बैठक सहमतिनजिक पुगेको नेताहरूले बताएका थिए । उनीहरूले केही भाषिक त्रुटीहरू सच्याएर शनिबार सार्वजनिक गर्ने बताएका थिए ।

धनकुटामा निषेधाज्ञा खुकुलो, सक्रिय कोभिड संक्रमित २ सय मुनि

सरकारले २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको अवस्थामा निषेधाज्ञा लगाउने कार्यविधि नै बनाएको थियो । सक्रिय संक्रमित २ सय भन्दा कम भएसँगै निषेधाज्ञा खुकुलो पारिएको प्रशाासनले जनाएको छ ।

कोभिडका २१ सय ६९ बिरामी थपिए, २२ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १० हजार ४ सय १७ जनामा परीक्षण गर्दा २१ सय ६९ जनामा संक्रमण देखिएको हो ।

घाँस काट्न गएकी किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा युवक पक्राउ

शुक्रबार दिउँसो साढे ४ बजेतिर घाँस काटिरहेकी १७ वर्षीय किशोरीलाई पछाडिबाट मुख थुनेर जबरजस्ती करणी गर्न खोजेको आरोपमा सापकोटालाई पक्राउ गरिएको चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी